१९ माघ २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वडामै योजना सम्झौता : समय र खर्चको बचत ★   यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य ★   पेट्रोलियम पदार्थको मूल्य वृद्धि, प्रति लिटर कति ? ★   एक निर्वाचन क्षेत्रः एक रणनीतिक सडकको काम सुस्त ★   चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण ★   चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध ★   जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई ★   शालीनदीस्थित माधवनारायणका व्रतालु दोस्रो परदेश यात्राको तयारीमा ★   आजको मौसम: तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो ★   अर्थतन्त्र सुदृढ बनाउन अध्यादेश ल्याइएको होः उपसभापति खड्का ★   पत्रकारिताको उपयुक्त वातावरण निर्माण गर्न नेपाल पत्रकार महासङ्घको माग ★   मुक्कुम्लुङका अभियन्ता भन्छन्ः विकासका अवधारणा परिवर्तन गरौँ ★   टोकन प्रणाली लागू भएपछि सेवा प्रवाहमा सहजता ★   ‘राष्ट्रिय एकतालाई मजबुद बनाउन राष्ट्रिय सेवा दल तालिम सहयोगसिद्ध’ ★   ‘सुशासन कायम गर्न र भ्रष्टाचार निवारणमा सरकार असफल’ ★   भादगाउँ खानेपानी संस्थाको निर्माणमा ढिलाइ ★   अभौतिक मुद्राको सङ्गठित कारोबारी पक्राउ ★   शोक प्रस्ताव पारित, अर्को बैठक यही माघ २४ गते बस्ने ★   बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन ★   प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश

समाचार

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ विनियोजित शीर्षकका सम्भावित कार्यसूची

फाइल तस्वीर काठमाडौं – राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने सङ्घीय संसद सचिवालयले जनाएको हो । बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकहरूमध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य ...

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा खान पक्राउ

वीरगञ्ज – अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । अवैध रूपमा कल बाइपास गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त ...

तीन महिनाको अवधिमा एकसय भन्दा बढीलाई दिइयो मृत्युदण्ड

फाइल तस्वीर इरान – इरान सरकारले सन् २०२२ को पहिलो तीन महिनामा एक सय भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रस्तुत गरेको प्रतिवेदनमा इरानमा ठूलो संख्यामा मानिसहरूलाई मृत्युदण्ड दिइएको जनाइएको ...

टिपरको ठक्करबाट एक महिलाको मृत्यु

प्रतिकात्मक तस्वीर काठमाडौं – काठमाडौंको शङ्खरापुरमा टिपरको ठक्करबाट एक महिला पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका १ देउराली भञ्ज्याङमा गएराति टिपरको ठक्करबाट पैदलयात्री महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्ची ...

नेपाल बैंकको दुई दिने बजेट प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – नेपाल बैंक लिमिटेडले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तय गर्ने उद्देश्यले २ दिने बजेट गोष्ठी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जेठ ३ र ४ गते काठमाडौको चन्द्रागिरीमा आयोजित बजेट ...

नेपाल वायुसेवा सञ्चालक सङ्घको उडान बन्द गर्ने निर्णय फिर्ता, आजैबाट उडान नियमित हुने

फाइल तस्वीरकाठमाडौं– नेपाल वायुसेवा सञ्चालक सङ्घले आज बुधबारदेखि बन्दगर्ने भनिएको सबै क्षेत्रका उडानहरु बिहान ११ बजेदेखि सुचारु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गएराति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक ...

सार्वजनिक शौचालय सञ्चालन गर्न ३३ संस्थासँग सम्झौता

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छुक देखाएका ३३ वटा सङ्घ संस्थासँग सम्झौता गरेको छ । बैंक, रेस्टुरेन्ट, स्कुल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ वटा सङ्घसंस्थाका प्रतिनिधिहरूसँग सम्झौता गरेको हो । ...

पालिकालाई जिम्मा दिंदा शैक्षिक गुणस्तर कमजोर बन्दै

काठमाडौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बजारमा कागज अभाव र पालिका चुनावका कारण समयमा विद्यालयहरूमा पुस्तक पु¥याउन नसकिएको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षामन्त्री पौडेलले यस्तो ...

बेइडाइहे बैठकको सुरक्षालाई ध्यान दिंदै टेस्लाका कारलाई चीनमा प्रतिबन्ध

फाइल तस्वीरबेइजिङ– चीनले अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाका कारहरुलाइ दुई महिनाको लागि प्रतिबन्ध लगाएको छ । जुलाई १ तारिखदेखि सुरु हुने चिनियाँ नेतृत्वको महत्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युती सवारी निर्माता टेस्लाका कारहरूलाई ...

सनराईज बैंकद्वारा २ हजार ५ सयभन्दा बढीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं – सनराईज बैंकले देशव्यापी रुपमा नागरिकहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने प्रमुख उद्देश्य अनुरुप नेपालका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नागरिकहरुमा बैंकिङ्ग सेवा सुबिधाको बारेमा जनचेतना कम रहेको हालको परिप्रेक्षमा बैंकिङ्ग ...