०५ असोज २०८१, शनिबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

समाचार

प्रधानमन्त्रीको अहंकारले पार्टी र राजनीति नै ध्वस्त हुने सङ्केत

काठमाडौं– कोरोना भाइरस सङ्क्रमणको महामारीका बीचमा यतिबेला देशमा राजनीतिको पारो निकै तातेको छ । सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली समूह दिन रात नभनी आफ्ना विपक्षीहरुलाई फकाउन लागि परेको छ । पार्टी भित्रैका प्रतिपक्षीका रुपमा ...

ओलीद्धारा बोलाइएको संवैधानिक परिषद्को बैठकमा भाग लिदैनौं : सभापति देउवा

प्रेस विज्ञप्तिमा यस्तो भनिएको छ ःलोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायहरुले सरकारको काम कारवाहीको समेत अनुगमन अनुसन्धान गर्ने भएको हुँदा यी निकाय अनिवार्य रूपले स्वतन्त्र र निष्पक्ष हुनुपर्ने हुन्छ । तसर्थ, संवैधानिक निकायको नियुक्तिका लागि ...

कोरोना भाइरसको सङ्क्रमणबाट आज ५० जनाले ज्यान गुमाए

काठमाडौं– मुलुकभर आज पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ५० जनाले ज्यान गुमाउनुको साथै ९ हजार १ सय ९६ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् । कोरोना भाइरसको सङ्क्रमण दिन दिनै बढ्दोक्रममा छ । यसले ...

अख्तियारका पूर्वप्रमुखलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं – बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा हिरासतमा रहँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालिन प्रमुख दीप बस्न्यातलाई सर्वोच्च अदालतले पाँच लाख रुपैयाँ धरौटी लिएर तारिखमा रिहा गर्न आदेश दिएको छ । बस्न्यात भौतिक पूर्वातधार ...

के जुट्लान् त ओली र खनाल–नेपाल समूह !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला चरम सङ्कटमा पर्नु भएको छ । प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने महत्वाकाङ्क्षाले राष्ट्रपतिद्वारा बैशाख २७ गते सोमबारका लागि विशेष अधिवेशन आह्वान गरिएको छ । पार्टी भित्रै शीर्ष नेताहरुलाई कारवाही ...

राष्ट्रियसभा निर्वाचनमा एमालेका तर्फबाट बादललाई नै उम्मेदबार बनाउने निर्णय

काठमाडौँ – नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले बैठकले बादललाई उम्मेदबार बनाउने निर्णय गरेको हो ...

बढी भाडा लिने सवारी साधन कारबाहीमा

काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारबाही गरिएको कार्यालयले जनाएको छ । प्रतियात्रु १५ हजारको दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित ...

अधिवेशनमा प्रवेश गर्ने सांसद् र कर्मचारी कडा निगरानीमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भनि बैशाख २७ गते सोमबारको लागि बोलाईएको विशेष अधिवेशनलाई लक्षित गर्दै बुधबार र बिहीबार सङ्घीय सांसद्, संसद् सचिवालयमा कार्यरत कर्मचारी र संसद्को रिपोटिङ्ग गर्ने सञ्चारकर्मीहरुको कोरोना भाइरस ...