०९ असार २०७९, बिहिबार
वीरेन्द्रनगर – मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको आय व्यय विवरण सार्वजनिक गरेको छ । गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा रु ३७ लाख खर्च भएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका डीन एवं दीक्षान्त समारोह ...
०९ असार २०७९, बिहिबार
भक्तपुर – भक्तपुरको आदर्श चोक नजिक आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको र मृत्यु भएका अर्का पुरुषको पहिचान ...
०९ असार २०७९, बिहिबार
काठमाडौं – नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरीको हिजो बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को ...
०९ असार २०७९, बिहिबार
दाङ – उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले कोरोना बीमा बापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश जारी गरेको छ । कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ...
०९ असार २०७९, बिहिबार
कास्की – गण्डकी प्रदेशको राजधानी पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प ...
०९ असार २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आज बिहीबार बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधेयक पेश गर्नुहुने छ । प्रधानमन्त्री देउवाले आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक ...
०९ असार २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकाले खर्च विवरण नबुझाए कारबाहीको सिफारिस गर्न निर्देशन दिएको छ । आयोगले मातहतको कार्यालयलाई निर्वाचन खर्चको विवरण बुझाए÷नबुझाएको एकिन गरी निर्वाचन ...
०८ असार २०७९, बुधबार
काठमाडौं – बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेशभित्रका तीन सयवटा सामुदायिक विद्यालयहरुलाई सूचना, प्रविधि र विज्ञानसँग जोड्नका लागि आगामी आर्थिक वर्षका लागि ५५ करोड रकम विनियोजन गरिएको बताउनुभएको छ । उहाँका अनुसार मन्त्रालयले प्रदेशका ...
०८ असार २०७९, बुधबार
कास्की – पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । महानगरका मेयर धनराज आचार्यले पोखराको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ११औँ नगरसभामा प्रस्तुत गर्नुभएको हो । कृषि क्षेत्रलाई प्रमुखता दिएर मेयर आचार्यले आगामी ...
०८ असार २०७९, बुधबार
काठमाडौं – बलात्कारको घटनामा कडा भन्दा कडा कानून बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । आज बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरुले बलात्कारको घटना दिनप्रतिदिन बढिरहेको र पीडितले न्याय ...