०८ असार २०७९, बुधबार
साङ्केतिक तस्वीर काठमाडौं – बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका–६ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका ...
०८ असार २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – नेपाल नागरिक उड्डयन प्राविधिकरणले हवाई उडान नियमित गर्न नेपाल वायु सेवा सञ्चालक सङ्घलाई निर्देशन दिएको छ । नेपाल वायुसेवा सञ्चालक सङ्घले आज बुधबारदेखि देशैभरका हवाई उडानहरु बन्न गर्ने घोषणा गरेपछि प्राधिकरणले हवाई ...
०८ असार २०७९, बुधबार
काबुल – अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट शहरबाट करिब ४४ ...
०८ असार २०७९, बुधबार
काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले आवश्यक कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । परिषद्ले करार सेवाका लागि आवेदन आह्वान गरेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका कार्यालय ...
०८ असार २०७९, बुधबार
काठमाडौं – मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा आज पनि बिहानैबाट पानी परिरहेको छ । गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि मध्यम वर्षा भइरहेको छ । कर्णालीसँगै गण्डकी, मधेस प्रदेश र प्रदेश–१ मा आंशिकदेखि सामान्य बदली ...
०७ असार २०७९, मङ्गलबार
लेवनानका प्रधानमन्त्री मिकाती र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा । तस्वीर सौजन्यः नेपाली सेना काठमाडौं – लेवनानको भ्रमणमा पुग्नु भएका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र त्यहाँका प्रधानमन्त्री नाजीव आदमी मिकातीबीच आज शिष्टाचार भेटवार्ता भएको ...
०७ असार २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – सरकारले मल उपलब्ध गराउन नसकेको भन्दै सत्तारुढ दलका सांसदहरुले नै संसदमा चर्को आलोचना गरेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरुले सरकारको कडा आलोचना गरेका हुन् । आज मङ्गलबारको प्रतिनिधिसभा ...
०७ असार २०७९, मङ्गलबार
सिमकोट – हुम्लाको सिमकोट गाउँपालिका ५ की ४२ वर्षिया सप्पा रावत कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी छन् । आज बिहान एयरपोर्ट रानीवनको नजिकै आफ्नो जग्गामा गोडमेलका लागि पुगेकी उनलाई कुकुरले आक्रमण गरेर गम्भीर घाइते बनाएको ...
०७ असार २०७९, मङ्गलबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पुँजिबजार संकटपूर्ण अवस्थामा गुज्रिरहेको बताउनुभयो । ...
०७ असार २०७९, मङ्गलबार
काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले मूल्यवृद्धिका बारेमा सरकारले जनतालाई स्पष्ट ...