०८ असार २०७९, बुधबार
काठमाडौं – गैरआवासीय नेपाली सङ्घले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५ सय ८० रुपैयाँ आर्थिक सहयोग गरेको छ । सङ्घको सचिवालयमा आज आयोजित एक कार्यक्रमकाबीच गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय ...
०८ असार २०७९, बुधबार
काठमाडौं – चिकित्सकको सिफारिसबिना लागूऔषध दुर्व्यसनमा परेका व्यक्तिहरुलाई औषधि बेचबिखन गर्ने चार जना पक्राउ परेका छन् । डाक्टरको पूर्जीबिना नै औषधी बेच्दै गरेका फार्मेसी सञ्चालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धादिङ ...
०८ असार २०७९, बुधबार
काठमाडौं – सञ्चारकर्मी रवि लामिछानेले (नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी) दल दर्ताको लागि पेश गरेको निवेदन विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । पार्टीको नाममा स्वतन्त्र राखिए साच्चिकै स्वतन्त्र उम्मेदवारलाई मर्का पर्ने भन्दै निर्वाचन आयोगमा ...
०८ असार २०७९, बुधबार
साङ्केतिक तस्वीर कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका–७ मा आज बिहान बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ झलारीकी ३० वर्षीया विमला देवी जोशीको मृत्यु भएको हो । जोशी सवार साइकललाई ...
०८ असार २०७९, बुधबार
प्रतिकात्मक तस्वीर लमजुङ – छिनछिनमा विद्युतको लाइन काटिने समस्याले लमजुङका उपभोक्ताहरू मारमा परेका छन् । दुई महिनायता बिना सूचना हुने विद्युत् कटौतीले उपभोक्ताको दैनिकी प्रभावित भएको हो । ट्रान्सफर्मर पड्किने र जल्ने क्रम बढेपछि वितरण ...
०८ असार २०७९, बुधबार
चितवन – जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ । भोलि अर्थात् असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयले आज ...
०८ असार २०७९, बुधबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्य गुलेफुन खातुन सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा दोषी ठहर भएपछि पदमुक्त हुनुभएको छ । सो मुद्दामा जिल्ला र उच्च अदालतले गरेको फैसलालाई सर्वोच्च अदालतले ...
०८ असार २०७९, बुधबार
काठमाडौं – संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ । अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटको सुनुवाइ हुन लागेको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठतम् ...
०८ असार २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९७ हजार ३ सय रुपैयाँ कायम ...
०८ असार २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक दलका नेताहरु सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महङ्गी बढेर जनता मारमा परेको बताउनुभएको छ । उहाँले इन्धनमा गरिएको मूल्यवृद्धिले सबैतिर ...