२१ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   लुम्बिनी प्रदेशको स्थापना दिवस आज मनाइँदै ★   आलु, बन्दा, काउली, घिउ सिमी लगायत अधिकांश तरकारीको थोक मूल्य सस्तियो ★   नेपाल–चीन सांस्कृतिक तथा मित्रता झल्किने वृत्तचित्र काठमाडौँमा ★   पुरैनी तालमा चराको सङ्ख्या घट्यो ★   सरस्वतीपूजा नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो : राष्ट्रपति पौडेल ★   सामाजिक विविधताभित्रको एकताले राष्ट्रिय भावना थप मजबुतः उपराष्ट्रपति यादव ★   माघ शुक्ल पञ्चमीः वसन्त श्रवण, सरस्वती पूजा ★   आज मौसम मुख्यतया सफा रहने, तराईका धेरै स्थानमा हुस्सुर कुहिरो ★   देशभरका सामुदायिक विद्यालयमा निःशुल्क रूपमा शुद्ध तथा सफा खानेपानीको व्यवस्था गरिनेः मन्त्री यादव ★   फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग ★   पाटेबाघ मृत फेला ★   ‘निदानात्मक सेवा सञ्चालन गरिने’ ★   काउन्सिलद्वारा विभिन्न सञ्चारमाध्यमलाई कारबाही, चारको कारबाही फुकुवा ★   टाइगर कप भलिबलः पुरुषतर्फको उपाधि पुलिस क्लबलाई ★   ‘केही सहकारीका गलत क्रियाकलापले राम्रो काम गर्ने पनि बदनाम भए’: मुख्यमन्त्री सिंह ★   अर्जुन ट्रफी क्रिकेटः धनगढीको पहिलो जित ★   न्यायपरिषद्को सदस्यमा प्रस्तावित दामोदर खड्काको नाम अनुमोदन ★   बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए ★   टाइगर कप भलिबलको उपाधि आयोजकलाई ★   निर्माण व्यवसायीबाट कानुनबमोजिम दाबी भएको रकम भुक्तानी हुन्छः अर्थमन्त्री पौडेल

समाचार

गैरआवासीय नेपाली नागरिकतासम्बन्धि समस्या हल गर्न प्रतिबद्ध छौं : अध्यक्ष प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गैरआवासीय नेपालीहरूको नागरिकतासम्बन्धी समस्या हल गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज मङ्गलबार खुमलटारमा गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मण्डलसँगको भेटमा अध्यक्ष पुष्पकमल ...

सभापतिको राजीनामा माग्दै एमाले सांसदद्वारा लेखा समिति बैठक बहिस्कार

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभापति अग्निप्रसाद सापकोटाको राजीनामा माग्दै संसद्को लेखा समिति बैठक बहिस्कार गरेको छ । आज बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठकमा एमाले ...

एसइईको नतिजा साउन पहिलो साता मात्रै प्रकाशित गरिने, यस्तो छ बोर्डको तयारी

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गर्ने समय सारेको छ । बोर्डले आगामी साउन पहिलो हप्ता मात्रै नतिजा प्रकाशन गर्न सकिने गरी तयारी गरेको जानकारी दिएको हो । बोर्डले यसअघि ...

काङ्ग्रेसमा नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी, यस्तो छ मस्यौदाको संरचना !

फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसमा पार्टीभित्रको मर्यादाक्रमबारे विवाद भएपछि नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी भएको छ । पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नयाँ मर्यादाक्रम निर्धारणका लागि मस्यौदा प्रस्तुत भएको ...

राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरुको भनाई, कसले के भने ?

फाइल तस्वीर काठमाडौं – राष्ट्रियसभा सदस्य सांसद दिलकुमारी रावल थापा (पार्वती)ले त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्र सम्बन्धि भएको बेथिति रोक्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । आज मङ्गलवार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद रावलले त्रिभुवन विश्वविद्यालयको गत ...

डा.भट्टराईद्वारा पार्टी रूपान्तरणबारे राजनीतिक प्रतिवेदन पेश (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी सङ्घीय परिषद् नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो पार्टी रूपान्तरणबारे राजनीतिक प्रतिवेदन तयार पार्नुभएको छ । जसपा अध्यक्ष डा.भट्टराई पक्षको जडिबुटीमा सुरु भएको बैठकमा भट्टराईले पार्टी रुपान्तरण/पुनर्गठनको औचित्य र कार्यभारनामक राजनीति ...

एनसेलले ल्यायो नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’

काठमाडौं – एनसेल आजियाटा लिमिटेडले एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको जनाएको छ । यो अफरले ग्राहकलाई १२५ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ ...

डुम्रे–बेसीसहर सडकखण्ड अवरुद्ध

फाइल तस्वीर लमजुङ – डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा गए रातिदेखि परेको वर्षाले पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । सो सडकखण्डको वैकल्पिक ...

जसपा विभाजनको सङ्घारमा, भट्टराई पक्षीय बैठक राजधानीमा

फाइल तस्वीरकाठमाडौं – विभाजनको सङ्घारमा पुगेको जनता समाजवादी पार्टी नेपालको डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ । सङ्घीय परिषद् अध्यक्ष भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवबीचको शक्ति सङ्घर्षले विभाजनको सङ्घारमा पुगेको जसपाको ...

राष्ट्रियसभाको बैठक बस्दै, विभिन्न विधेयकहरु पेश गर्ने कार्यसूची

फाइल तस्वीरकाठमाडौं – सङ्घीय संसद अन्तर्गत रहेको राष्ट्रियसभाको बैठक आज मङ्गलबार बस्दैछ । उक्त बैठक ११ बजे बस्न लागेको हो । आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन ...