०३ असोज २०८१, बिहिबार
भर्खरै
★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन ★   संविधान संशोधन जनताको चाहनाअनुसार हुनुपर्छः उपसभापति वाग्ले ★   भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत, जनशक्ति व्यवस्थापनमा सहज ★   जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधनः ऊर्जामन्त्री खड्का ★   संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छः न्यायाधीश ढुङ्गाना ★   भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल ★   वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज होः परराष्ट्रमन्त्री राणा ★   संविधानत– प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयनमा आउन सकेनः मुख्यमन्त्री कँडेल

समाचार

ठाकुरद्वारा पार्टीभित्रको विवाद समाधानमा सहयोग पुर्याउन ओलीसँग आग्रह

काठमाडौं – जसपा अध्यक्ष महन्थ ठाकुरले पार्टीको विवाद समाधानका लागि सहयोग पुर्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्नु भएको छ । जनता समाजवादी पार्टीभित्र देखिएको विवाद निदान नभएसम्म महन्थ ठाकुर पक्ष सरकारमा नजाने भएको छ ...

नागरिकको स्वास्थ्य र मानवअधिकारको संरक्षण गरियोस्ः आयोग

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले अहिलेको सङ्कटको समयमा नागरिकको स्वास्थ्य उपचारलगायत अधिकारहरु जोखिममा पर्न गएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । कास्की, मोरङ, झापालगायत जिल्लाहरुमा अक्सिजन, आईसीयू तथा भेन्टिलेटरको अभावमा व्यक्तिहरुको ज्यान गएको आयोगबाट गरिएको अनुगमनका ...

चीन सरकारले नेपाललाई अनुदानस्वरुप १० लाख डोज खोप दिंदै

काठमाडौं –चीन सरकारले नेपाललाई अनुदानस्वरुप पठाउन लागेको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान आज सोमबार साँझ बेइजिङ जाँदैछ र भोली ...

सत्ताको नेतृत्वमै बसेकाहरूबाट देश अफ्ठ्यारोमा नपरोस् : अष्टलक्ष्मी शाक्य

काठमाडौं –नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले संविधान नै सङ्कटमा परिरहेको बताउनु भएको छ । बागमती प्रदेशसभाको संसद अधिवेशनमा नेतृ शाक्यले भन्नुभयो, ’संविधान नै सङ्कटमा पर्ने स्थिति बनिरहेको अवस्था छ ।’उहाँले जनताको प्रतिनिधित्व भएको र लोकतान्त्रिक ...

अर्थमन्त्री पौडेलद्वारा निर्वाचनपछि पनि एमालेकै नेतृत्वमा सरकार बन्ने दाबी

काठमाडौं –अर्थमन्त्री विष्णु पौडेलले आगामी निर्वाचनपछि पनि एमालेकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार समाजले गरेको बजेटपछिको छलफलमा उहाँले निर्वाचनबाट एमाले ठूलो दल बन्ने र सरकार बनाउने दाबी गर्नु भएको हो ...

काङ्ग्रेसको महाधिवेशन थप अन्योल, क्रियाशील सदस्या विवरण बुझाउने म्याद थप

काठमाडौं– नेपाली काङ्ग्रेसले पाटीको १४ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यताको विवरण केन्द्रीय समितिलाई बुझाउने समस थप गरेको छ । देशभरबाट क्रियाशील सदस्यताको नामावली सफ्टवेयरमा इन्ट्री भइरहेका दुई सय सात स्थानमध्ये क्रियाशीलको विवरण इन्ट्री गर्न बाँकी ...

एमाले स्थायी कमिटीको बैठक मङ्गलबार बस्ने

काठमाडौं – सत्तारुढ नेकपा एमालेको स्थायी कमिटि बैठक आज पनि बस्न सकेन । हिजो आइतबार ५ बजे बस्ने भनिएको बैठक आज सोमबार बिहान १० बजेका लागि सारिएको थियो । उक्त बैठक भोलि मङ्गगलबार ११ पार्टी ...

राष्ट्रियसभा सदस्यको लागि उप–निर्वाचन सुरुहुँदै

दाङ – लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सदस्य पदका लागि आज उप–निर्वाचन हुँदैछ । दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा अहिले बिहान ९ बजेबाट मतदान सुरु गर्नेगरी व्यवस्था मिलाइसकिएकोे छ । उक्त मतदात दिउँसो ३ ...