२३ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘लोकतन्त्र ल्याउन रेडियोको ठूलो योगदान छ’:मुख्यमन्त्री बहादुरसिंह ★   तोलीजैसी केन्द्रविन्दु भएर गयो भूकम्प ★   छपन्न लाखभन्दा बढी मूल्यका सामान बरामद ★   युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउँन सकिन्छः गृहमन्त्री लेखक ★   ‘क्यान्सर निवारणका लागि सचेतना तथा रोकथाममा जोड दिनुपर्छ’ ★   ‘सुशासन र प्रशासकीय क्षेत्रमा महत्त्वपूर्ण काम भएका छन्’: मुख्यमन्त्री कार्की ★   माओवादी पार्टीमा जनताको आकर्षण बढेको छः अध्यक्ष दाहाल ★   जलवायु परिवर्तनका कारण वन्यजन्तुको वासस्थानमा चुनौती ★   ‘संविधानको मर्मअनुसार जिम्मेवार भएर काम गरौँ’: प्रदेश प्रमुख भट्ट ★   राससकर्मी आचार्य र गौतम पुरस्कृत ★   लगानीको वातावरण नबिगार्न निजी क्षेत्रका तीन संस्थाको अनुरोध ★   लुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी’ खोप लगाइने ★   बेलायतका अधिराजकुमार नेपाल भ्रमणमा ★   राष्ट्रपति पौडेल र बेलायती अधिराजकुमार एडवार्डबीच भेटवार्ता ★   टेलिकमले आफ्ना काम समीक्षा गरेर अगाडि बढ्नुपर्छः मन्त्री गुरूङ ★   जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि ★   स्वास्थ्यमन्त्री सिंहद्वारा एचपिभी खोप अभियानको उद्घाटन ★   नेप्से परिसूचक १४ दशमलव ०८ अङ्कले घट्यो ★   नेपाल औषधि लिमिटेडले पायो अन्तरराष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र ★   परम्परा धान्न जहाँ कन्या–कन्याबीच विवाह हुन्छ !

समाचार

देशको तथ्याङ्क विश्वसनीय र गोपनीय हुनुपर्नेमा सांसदहरूको जोड

काठमाडौं – सांसदहरूले देशको तथ्याङ्क विश्वसनीय र गोपनीय हुनुपर्ने बताएका छन् । आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा तथ्याङ्क विधेयकमाथि दफावार छलफलमा भाग लिँदै सांसदहरूले देशको तथ्याङ्क गोपनीय र विश्वसनीय हुनुपर्ने बताएका हुन् । एमाले सांसदहरू ...

स्वास्थ्य बीमा कार्यक्रम कोल्याप्स नगर्न सांसद अधिकारीको माग

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न माग गर्नुभएको छ । आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले सरकारकै कारण स्वास्थ्य बिमा कार्यक्रम जोखिममा परेको बताउनुभयो । ‘स्वास्थ्य ...

नेपाल प्रहरीका १ सय ३१ डीएसपीको सरुवा (को कहाँ सूचीसहित)

काठमाडौं – नेपाल प्रहरी १ सय ३१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले १ सय ३१ जना डीएसपीको सरुवा गर्ने निर्णय गरेको हो । यसअघि काज सरुवा ...

सभामुख–उपसभामुखसहित महाभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि छानविनका लागि बनेको महाभियोग सिफारिस समितिको बैठक बस्दै छ । आज संसद भवन नयाँ बानेश्वरमा सभामुख अग्नि प्रसाद सापकोटाको पहलमा उपसभामुख पुष्पा भुसालसहित महाभियोग सिफारिस समितिका सदस्यहरुको बैठक बस्ने भएको ...

पाँच दिने जापान भ्रमण सकेर आज स्वदेश फर्किँदै प्रचण्ड

फाइल फोटो काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर आज स्वदेश फर्किदै हुनुहुन्छ । नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा गत शुक्रबार जापान प्रस्थान गरेको प्रचण्डसहितको टोली आज दिउँसो साढे ...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीर धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडी सवार डोटीको जोराइल गाउँपालिका–१ का २७ वर्षीय चित्र मडै रहेका छन् । धनगढीमै ...

पहिरोका कारण पासाङ ल्हामु राजमार्ग अवरुद्ध, सवारी आवागमन पुर्णरुपमा प्रभावित

रसुवा – रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीमा गएराती पहिरो खस्दा पासाङल्हामु राजमार्गको सवारी आवागमन पुर्णरुपमा प्रभावित भएको छ । गए राती साढे २ बजे खसेको पहिरोको कारण रसुवा सदरमुकाम जाने आउने सवारी साधन चल्न सकेका ...

प्रशासकीय अधिकृतको निधनपछि प्रशासनको सबै सेवा स्थगित

जनकपुरधाम – प्रशासकीय अधिकृतको निधन भएपछि जिल्ला प्रशासन कार्यालय, धनुषाले आज बुधबार सेवाहरु स्थगन गरेको छ । कार्यालयका प्रशासकीय अधिकृत बलवीर ठाकुरको बुधबार बिहान हृदयघातका कारण निधन भएको हो । धनुषा प्रशासन कार्यालयमा भाइरल ज्वरोका ...

छायाँकार पाण्डेको निधन

काठमाडौं – छायाँकार विदुर पाण्डेको हृदयाघातबाट निधन भएको छ । आज बिहान पाण्डेको हृदयाघातबाट निधन भएको हो । हृदयाघात कारण आज बिहान गङ्गालाल अस्पतालमा ५५ वर्षीय पाण्डेको निधन भएको चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले ...

एकैदिन थपिए डेढ लाखभन्दा बढी कोरोना सङ्क्रमित

फाइल तस्वीर सोल – दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार सात सय ९२ जना कोरोना सङ्क्रमित भएका छन् । सोमबारको तुलनामा मङ्गलबार एक हजार आठ सय ९५ जना बढी बिरामी थपिएका हुन् । स्वास्थ्य ...