२७ साउन २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको ...
२७ साउन २०७९, शुक्रबार
साउदीअरब – खाडी मुलुक साउदीअरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ...
२७ साउन २०७९, शुक्रबार
प्रतिकात्मक तस्वीर हुम्ला – कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको भिरबाट ...
२७ साउन २०७९, शुक्रबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर ...
२७ साउन २०७९, शुक्रबार
काठमाडौं – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, ...
२६ साउन २०७९, बिहिबार
काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर भएको छ । चलचित्र विकास बोर्डको अध्यक्षका प्रत्याशीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले नेपाली केसीको नियुक्ति बदरको माग गर्दै ...
२६ साउन २०७९, बिहिबार
काठमाडौं – पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा थप ८ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५ सय ...
२६ साउन २०७९, बिहिबार
काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सङ्घ र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न पाँचदलीय कार्यदलको बैठक जारी छ । बालुवाटारमा जारी बैठकमा सिट बाँडफाँडका विभिन्न मोडालिटीबारे छलफल भइरहेको बताइएको छ । केही समय बैठकमा ...
२६ साउन २०७९, बिहिबार
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारमा पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको छ । साताको दोस्रो कारोबारदेखि घट्न थालेको बजार परिसूचक आज १९ दशमलव ०६ अङ्कले घटेको हो । आज बिहीबारको कारोबारमा नेप्से शून्य ...
२६ साउन २०७९, बिहिबार
नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएपछि सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको छ । दिल्ली सरकारले सबै सार्वजनिक स्थानमा फेस मास्क अनिवार्य गरेको हो । समाचार एजेन्सी एएनआईका अनुसार यो ...