२३ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सूचना प्रविधिको अधिकतम उपयोगमा अर्थमन्त्री पौडेलको जोड ★   राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   अमेरिकी डलरको भाउ घट्यो ★   नवलपुरमा नौ करोडको सुन्तला उत्पादन ★   सुरु भयो चलचित्र ‘पहाड’ को छायाङ्कन ★   गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारी पक्राउ ★   आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने ★   विदेशबाट पनि श्रम स्वीकृति ★   सङ्घीयता सुदृढीकरण र समावेशिताका लागि संविधान संशोधनमा सहयोग गर्छौंः राजकिशोर यादव ★   ‘लोकतन्त्र ल्याउन रेडियोको ठूलो योगदान छ’:मुख्यमन्त्री बहादुरसिंह ★   तोलीजैसी केन्द्रविन्दु भएर गयो भूकम्प ★   छपन्न लाखभन्दा बढी मूल्यका सामान बरामद ★   युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउँन सकिन्छः गृहमन्त्री लेखक ★   ‘क्यान्सर निवारणका लागि सचेतना तथा रोकथाममा जोड दिनुपर्छ’ ★   ‘सुशासन र प्रशासकीय क्षेत्रमा महत्त्वपूर्ण काम भएका छन्’: मुख्यमन्त्री कार्की ★   माओवादी पार्टीमा जनताको आकर्षण बढेको छः अध्यक्ष दाहाल ★   जलवायु परिवर्तनका कारण वन्यजन्तुको वासस्थानमा चुनौती ★   ‘संविधानको मर्मअनुसार जिम्मेवार भएर काम गरौँ’: प्रदेश प्रमुख भट्ट ★   राससकर्मी आचार्य र गौतम पुरस्कृत ★   लगानीको वातावरण नबिगार्न निजी क्षेत्रका तीन संस्थाको अनुरोध

समाचार

सूचनाको हक सम्बन्धी विधेयक सर्वसम्मतिले पारित

फाइल तस्वीर कास्की – गण्डकी प्रदेशसभाको बैठकले सूचनाको हक सम्बन्धी विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको बिहीबारको बैठकमा कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा मन्त्री ...

सभामुख सापकोटा र चिनियाँ राजदूत यान्छीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेट भएको छ । लैनचौरस्थित सभामुखको सरकारी निवासमा आज बिहान सभामुख सापकोटा र राजदूत यान्छीबीच शिष्टाचार भेटवार्ता भएको सभामुख सापकोटाको सचिवालयले जानकारी ...

सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले वृद्धि

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेर रु ९७ हजार तीन सय रुपैयाँ ...

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीर चितवन – चितवनको राप्ती नगरपालिका–६ प्यारीढापमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ८२ वर्षीया फुलमाया राई रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ...

अभिनेता शाही नेपाली काङ्ग्रेस प्रवेश

काठमाडौं – अभिनेता अनुपविक्रम शाही नेपाली काङ्ग्रेस प्रवेश गर्नुभएको छ । मन्त्री निवास पुल्चोकमा अभिनेता शाही शुक्रबार बिहान एक कार्यक्रमका बीच नेपाली काङ्ग्रेस प्रवेश गर्नुभएको हो । उनलाई गृहमन्त्री एवं काङ्ग्रेस नेता बालकृष्ण खाँणले पार्टी ...

स्वास्थ्य मन्त्रालयद्वारा नवौं तहका डा.पन्तलाई सेवाबाट बर्खास्त

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवौं तहमा कार्यरत डा.ओमविजु पन्तलाई सेवाबाट बर्खास्त गरेको छ । मन्त्रालयले कोशी अस्पतालमा कार्यरत नवौं तहका डा.पन्तलाई सेवाबाट बर्खास्त गरेको हो । मन्त्रालयले लोक सेवा आयोगसँगको परामर्शमा डा.पन्तलाई सरकारी ...

बिना जानकारी नै बन्द गरियो तातोपानी नाका

काठमाडौं – तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । तीन दिनअघिदेखि उक्त नाकाबाट चिनियाँ सामान आयात भएको छैन । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान ...

भन्सार सीमा बाहिरका जाँच केन्द्र हटाउन अदालतको आदेश

विराटनगर – उच्च अदालत विराटनगरको इलाम इजलासले भन्सार सीमा क्षेत्र बाहिर कुनै पनि स्थानमा स्थायी जाँच केन्द्र स्थापना नगर्न आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र लोहितचन्द्र शाहको संयुक्त इजलासले बिहीबार ...

अफगानिस्तानविरुद्ध आयरल्याण्डको लगातार दोस्रो जित

टी–२० सिरिजअन्तर्गत अफगानिस्तानविरुद्ध दोस्रो खेलमा पनि घरेलु टोली आयरल्यान्ड विजयी भएको छ । ५ विकेटले विजयी आयरल्यान्डको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा आयरल्यान्ड ७ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा अफगानिस्तानले ...

पोखरीमा डुबेर एक किशोरको मृत्यु

प्रतिकात्मक तस्वीर तानसेन – पाल्पाको रैनादेवीछहरा गाउँपालिका–१, मा पौडी खेल्ने क्रममा डुबेर गएराति एकजनाको मृत्यु भएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–३ चोयघा घर भई हाल मामाघर आएका १४ वर्षीय मनोज रेश्मीको डुबेर मृत्यु भएको हो ...