२९ साउन २०७९, आइतबार
काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा बीमासम्बन्धी विधेयक, २०७५ पारित भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफावार छलफलको प्रतिवेदनसहित विधेयक पारितका लागि प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री शर्माले ...
२९ साउन २०७९, आइतबार
काठमाडौं – गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज आइतबार बसेको पहिलो बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको छ । बैठकमा सांसद प्रेम सुवालले गणपूरक संख्या यकिन गर्न माग ...
२९ साउन २०७९, आइतबार
फाइल तस्वीर इस्लामावाद – मनसुनी वर्षासँगै आएको बाढीपहिरोमा परी पाकिस्तानमा कम्तीमा १० जनाको ज्यान गएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रका अनुसार पछिल्लो २४ घण्टायता पाकिस्तानका विभिन्न स्थानमा भएको निरन्तरको वर्षा र बाढीमा परेर थप ...
२९ साउन २०७९, आइतबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको हित र विकासका कुनै काम गर्न नसकेको आरोप लगाउनुभएको छ । आज आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ...
२९ साउन २०७९, आइतबार
फाइल तस्वीर सुर्खेत – पहिलो त्रैमासिक सकिन लाग्दासम्म कर्णाली प्रदेशका विद्यार्थीले किताब पाउन सकेका छैनन् । यहाँका विद्यार्थीले ६० हजारभन्दा बढी पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले दिएको ...
२९ साउन २०७९, आइतबार
क्यानवेरा – अष्ट्रेलियाको राजधानी क्यानवेरास्थित विमानस्थलमा गोली चलेको छ । गोलाबारीको यस घटनापछि विमानस्थल खाली गराइएको छ । प्रत्यक्षदर्शीले विमानस्थलमा तीनवटा गोली चलेको आवाज सुनेको बताएका छन् । प्रहरीले गोली चलाएको आशंकामा एक व्यक्तिलाई पक्राउ ...
२९ साउन २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार आठ सय रुपैयाँ तोकिएको ...
२९ साउन २०७९, आइतबार
डोल्पा – कर्णाली सरकारका नवनियुक्त उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । शाही गत ...
२९ साउन २०७९, आइतबार
काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले डिप्लोमा तहका सेमेस्टर परीक्षाको नियमित तथा आंशिक परीक्षा तालिका सार्वजनिक गरेको छ । डिप्लोमा तह सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष ...
२९ साउन २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – मधेश प्रदेश सरकारले सङ्घ सरकारविरुद्ध आजदेखि आन्दोलन सुरु गर्ने भएको छ । प्रहरी समायोजनका लागि ७ दिनको अल्टिमेटम दिएको प्रदेश सरकारले माग पुरा नभएको भन्दै आजदेखि धर्ना दिन थाल्ने भएको हो ...