२३ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   स्विडेन गोलीकाण्डमा परी १० जनाको मृत्यु ★   फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल दर्ता नभए प्रतिबन्ध लगाउने मन्त्री गुरुङको चेतावनी ★   अर्जुन ट्रफी क्रिकेटः काठमाडौँद्वारा बुटवल पराजित ★   नेपालद्वारा नेदरल्याण्ड्ससामु १४६ रनको लक्ष्य प्रस्तुत ★   सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना जगाउँदै तनहुँ प्रहरी ★   भारतको दिल्लीमा विधानसभा मतदान ★   रुपाताल संरक्षणसम्बन्धी काम समयमा सम्पन्न गर्न ऊर्जामन्त्री खड्काको निर्देशन ★   बलियो बनाऔँ–लोकतान्त्रिक संस्कृति ★   प्रधानमन्त्री मोदी सङ्गममा पवित्र स्नानका लागि प्रयागराजमा ★   सिआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव ★   मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा ९० प्रतिशत काम सकियो ★   नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ★   मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह ★   सामुदायिक विद्यालयमा खानेपानी महसुल छुटका विषयमा गृहकार्य सुरु ★   धार्मिक पर्यटन प्रवर्द्धन गर्न इण्डो–नेपाल समिट सम्पन्न ★   चौध वर्षमा पनि बनेन लम्सुवाघाट पुल ★   ‘मिसेस ब्यूटी क्वीन’को उपाधि वर्षा कुँवरलाई ★   रास्वपा सभापति लामिछानेसहितको मुद्दा न्यायाधीश ढकालको इजलासमा ★   सङ्घीयता अनुभूत हुनेगरी काम गर्दै गण्डकी प्रदेशसभा ★   बागमती प्रदेशसभाको आजको बैठक: यस्तो छ कार्यसूची

समाचार

नेपाली सेना र अमेरिकी सेनाबीच हुने एक महिने संयुक्त तालिम आजदेखि सुरु

काठमाडौं – नेपाली सेना र अमेरिकी सेनाबीचको एक महिने संयुक्त तालिम आजदेखि सुरु हुँदैछ । ३९औँ संस्करणको एक्स–ब्यालेन्स नेल नामक तालिम आगामी भदौ ३१ गतेसम्म हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रक्षा ...

भारतलाई फिफाको अनिश्चितकालीन प्रतिबन्ध

भारत – अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । तेस्रो पक्षले सङ्घमाथि शक्ति प्रयोग गरेसँगै भारतलाई यसअघि नै चेतावनी दिँदै आएको फिफाले सोमबार राति भने प्रतिबन्ध लगाएको ...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काडमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । बैठकमा राष्ट्रपतिबाट पुनर्विचारको लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउने ...

देशका यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका अधिकांश भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो देशका पहाडी ...

देशभर थप ८ सय ८८ जनामा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय ५५ जनामा पीसीआर परीक्षण गर्दा ४ सय २७ ...

जुम्ली खस भाषाको अभिलेखीकरण गरिँदै, टुङ्गो लाग्यो २४ स्वर र ४१ वटा व्यन्जन वर्ण

जुम्ला – जुम्ली खस भाषाको अभिलेखीकरण गरिने भएको छ । स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखीकरण गर्न प्रक्रिया थालेको हो । खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । अहिलेसम्म खस भाषा राष्ट्रिय भाषा आयोगमा ...

नेप्से परिसूचक ५५ अङ्कले वृद्धि, कारोबार रकम २ अर्ब ४३ करोड

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार सेयर बजारको परिसूचक नेप्से ५५ दशमलव ८८ अङ्कले बढेको छ । यसअघि लगातार पाँच दिनसम्म घटेको नेप्से आज सोमबार भने बढेको हो । कुल दुई अर्ब ४३ करोड ...

यस्तो छ राष्ट्रपति भण्डारीद्वारा फिर्ता पठाइएको नागरिकता विधेयकमा (पूर्णपाठसहित)

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक आज सोमबार प्रतिनिधिसभामा पुगेको छ । राष्ट्रपति कार्यालयले पठाएको ९ पृष्ठ लामो पत्रमा उक्त विधेयक प्रतिनिधिसभाको जानकारी, विमर्श र अध्ययनका ...

समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिबद्ध हुने बेला आएको छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तनसँगै समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिबद्ध हुने बेला आएको बताउनुभएको छ । आज काठमाडौँमा आयोजित एनइए अवार्ड २०७९ वितरण कार्यक्रममा प्रचण्डले युग सुहाउँदो नेपालको ...

सङ्घीय शासन प्रणाली सवलीकरण विषयमा छलफल सुरु

वीरेन्द्रनगर – कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा सङ्घीय शासन प्रणाली सवलीकरणका विषयमा छलफल सुरु भएको छ । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको व्यवस्थापन, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरण तथा राष्ट्रियसभा, सङ्घीयता ...