२३ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अर्जुन ट्रफी क्रिकेटः काठमाडौँद्वारा बुटवल पराजित ★   नेपालद्वारा नेदरल्याण्ड्ससामु १४६ रनको लक्ष्य प्रस्तुत ★   सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना जगाउँदै तनहुँ प्रहरी ★   भारतको दिल्लीमा विधानसभा मतदान ★   रुपाताल संरक्षणसम्बन्धी काम समयमा सम्पन्न गर्न ऊर्जामन्त्री खड्काको निर्देशन ★   बलियो बनाऔँ–लोकतान्त्रिक संस्कृति ★   प्रधानमन्त्री मोदी सङ्गममा पवित्र स्नानका लागि प्रयागराजमा ★   सिआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव ★   मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा ९० प्रतिशत काम सकियो ★   नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ★   मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह ★   सामुदायिक विद्यालयमा खानेपानी महसुल छुटका विषयमा गृहकार्य सुरु ★   धार्मिक पर्यटन प्रवर्द्धन गर्न इण्डो–नेपाल समिट सम्पन्न ★   चौध वर्षमा पनि बनेन लम्सुवाघाट पुल ★   ‘मिसेस ब्यूटी क्वीन’को उपाधि वर्षा कुँवरलाई ★   रास्वपा सभापति लामिछानेसहितको मुद्दा न्यायाधीश ढकालको इजलासमा ★   सङ्घीयता अनुभूत हुनेगरी काम गर्दै गण्डकी प्रदेशसभा ★   बागमती प्रदेशसभाको आजको बैठक: यस्तो छ कार्यसूची ★   सूचना प्रविधिको अधिकतम उपयोगमा अर्थमन्त्री पौडेलको जोड ★   राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

समाचार

माओवादी केन्द्रको स्थायी समिति बैठक मङ्गलबार बिहान बस्ने गरी स्थगित

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’का प्रेस संयोजक सूर्य किरणले मङ्गलबार ...

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

साङ्केतिक तस्वीर काठमाडौं – सुर्खेत, सिरहा, दाङ र पर्साबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानबाट ४७ ग्राम ६ सय २० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको ...

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा आज सुन,चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९७ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । यसैगरी ...

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, निर्वाचनको तयारी बारे छलफल हुने

काठमाडौं– नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । आगामी मंसिर ४ गते हुने सङ्घ र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न ...

बालुवाटारमा सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन

काठमाडौं – सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ । बैठक आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । आजको बैठकमा गठबन्धन दलहरू आ–आफ्ना अडानसहित प्रस्तुत हुँदै छन् । कार्यदलमा नेपाली काङ्ग्रेसबाट नेता कृष्णप्रसाद ...

जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै काङ्ग्रेस, प्रधानमन्त्रीद्वारा कार्यक्रमको उद्घाटन

फाइल तस्वीर काठमाडौँ – सत्तारूढ दल नेपाली काङ्ग्रेसले आजदेखि स्थानीय तहका जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै छ । गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण एवं प्रशिक्षण दिने भएको ...

लुटपाट गरेर भाग्दै गरेको अज्ञात समुहद्वारा गोली प्रहार, एक युवक गम्भीर घाइते

बुटवल– रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक जना युवक गम्भीर घाइते भएका छन् । अज्ञात समुहले चलाएको गोलि लागेर सिद्धार्थनगर नगरपालिका–१ वेलहिया बस्ने विकाश गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । रुपन्देहीको ओमसतिया–४ बसन्तपुरमा अज्ञात समुहले ...

आज साउन महिनाको अन्तिम सोमबार: देशभरका शिवालयमा भक्तजनहरुको घुइँचो

काठमाडौं – आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् ...

कोप्टिक क्रिश्चियन चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु

कायरो – इजिप्टको राजधानी कोप्टिक क्रिश्चियन चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । राजधानीको उत्तर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण खुलेको छैन । आगलागी नियन्त्रण गर्न सम्भाव्य ...

पाकिस्तानको स्वतन्त्रता दिवस समारोहमा उपराष्ट्रपति पुन

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा आईतबार आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । काठमाडौं स्थित पाकिस्तानी राजदूतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनले संयुक्तरूपमा आयोजना गरेको उक्त कार्यक्रममा सङ्क्षिप्त मन्तव्य ...