३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिबाट फिर्ता पठाइएको पत्र प्रतिनिधिसभामा पेश गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिपछि प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले उक्त पत्र पढेका सुनाउनुभएको हो । पत्रमा ‘प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको नेपाल ...
३१ साउन २०७९, मङ्गलबार
बुटवल – वरिष्ठ पत्रकार वसन्त पोखरेलको निधन भएको छ । लुम्बिनी प्रदेशलाई केन्द्रमा राखेर बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान ६ बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो । प्रेस स्वतन्त्रता सेनानीको ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – सरकारले बजेट भाषण अनुसार नयाँ तलबमान लागू गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा १५ प्रतिशत तलब बढाउने घोषणा गर्नुभए अनुरुप अर्थ मन्त्रालयले नयाँ तलबमान सार्वजनिक गरेको हो । यो तलबमानसँगै मुख्यसचिवको तलब ...
३१ साउन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – साताको तेस्रो दिन आज मङलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सोमबार प्रतितोला ९७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज मङ्गलबार ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – पिपुल्स पावर कम्पनीको आईपीओ बिक्री आजदेखि सर्वसाधारणका लागि खुला भएको छ । कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको हो । यो ...
३१ साउन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले आगामी निर्वाचनमा बामदेव गौतम संयोजक रहेको राष्ट्रिय एकता अभियान र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीलाई हँसिया हथौडा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय ...
३१ साउन २०७९, मङ्गलबार
प्रतिकात्मक तस्वीर फिदिम – चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । फिदिम नगरपालिका–११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । शनिबार राती बालिकालाई ...
३१ साउन २०७९, मङ्गलबार
प्रतिकात्मक तस्वीर सिरहा – सिरहा प्रहरीले एम्बुलेन्समा राखेर गाँजा तस्करीमा संलग्न एकजना चालकलाई पक्राउ गरेको छ । सिरहा प्रहरीले चेकजाँचको क्रममा ९० किलो गाँजा बोकेको एम्बुलेन्ससहित त्यसका चालक सरोज लामालाई पक्राउ गरेको हो । इलाका ...
३१ साउन २०७९, मङ्गलबार
प्रतीकात्मक तस्वीर धादिङ – धादिङको गल्छी गाउँपालिका–६, चिरौदी पुलमा ट्रेलर (ट्रक)को ठक्करबाट जीपका चालक र परिचालक दुबै जनाको मृत्यु भएको छ । जीप चालक धादिङकै ज्वालामुखी गाउँपालिकाका ३० वर्षीय ज्ञानबहादुर नेपाली र परिचालक बेनीघाट रोराङ ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको परीक्षाको भिडियो बनाउने परीक्षार्थीको परीक्षा शिक्षक नियमावली, २०५७ को नियम २६ को उपनियम १ अनुसार रद्द गरेको छ । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) ...