०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार ★   सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल ★   तनहुँमा पनि स्ट्रबेरीखेती ★   धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’

समाचार

स्रोत प्रक्षेपणका आधारमा प्रदेश १ सरकारको बजेट निर्माण हुँदै, ठूला नयाँ योजनाविहीन बजेट ल्याउने तयारी

बिराटनगर – आगामी आर्थिक वर्षका लागि विभिन्न शीर्षकका आधारमा प्रदेश सरकारले प्राप्त गर्ने राजस्व, अनुदान लगायत बजेटको स्रोत प्रक्षेपण गरेको छ । मन्त्रालय स्रोतका अनुसार प्रदेश सरकारका आर्थिक स्रोत सीमित छन् । जसमा मुख्यतः राजश्व ...

नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घट्यो

काठमाडौं –नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार बजारमा सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । ...

चार वटै प्रदेशको आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरिंदै

काठमाडौं – प्रदेश सरकारले आज बिहीबार ४ वटै प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्ने भएको छ । असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था अनुसार आज बिहीबार प्रदेश १, ...

उत्खनन गर्न छानिएका ९२ खानी चुरे आसपासमै

काठमाडौं — सरकारले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनका आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापारघाटा न्यूनीकरण गर्ने योजना बजेटमार्फत ल्याएको छ । विभागले पहिचान गरेका चुरे, भावर, सिवालिक र नदी प्रणालीबाहेकका उपयुक्त क्षेत्रमा उत्खनन गर्ने ...

निषेधाज्ञाको एक महिनाको अन्तरालमा मात्रै देशभर २ सय लैङ्गिक हिंसा

काठमाडौं – विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाको एक महिनाको समयमा महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले गरेको अनुसन्धानमा २ सय लैङ्गिक हिंसाका घटना घटेका हुन् । कोरोना ...

सभामुखले बोलाएको बैठक प्रधानमन्त्रीद्वारा बहिस्कार

काठमाडौं – देशको समसायिक राजनीतिका विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि बोलाउनु भएको सर्वदलीय बैठकमा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नजाने हुनुभएको छ । सभामुख सापकोटाले भोली शुक्रबार दिउँसो २ बजे ...

ग्रामीण भेगमा सङ्क्रमणको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा तीव्र रूपमा फैलिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र भएको जानकारी ...

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिट सुनुवाइ गर्न टाइम कार्ड निर्धारण

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिटनिवेदन मुद्दालाई अदालतले शीघ्र सुनुवाइ गरेर फैसला दिन रिट निवेदक र सरकारी वकिल पक्षलाई ‘टाइम कार्ड’ तोकेको छ । आगामी असार दोस्रो सातादेखि नियमित सुनुवाइ गर्नेगरी संसद् विघटनसम्बन्धी पक्ष ...

यो वर्षको मनसुन बढी जोखिमपूर्ण, क्षति न्यूनीकरण नै पहिलो लक्ष्य

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदरभन्दा बढी पानी पर्ने आँकलन सार्वजनिक गरिसकेको छ । उक्त चेतावनीसँगै आमनागरिक र सरोकार राख्ने निकाय थप सावधानी र सचेत हुनुपर्ने बताउनुहुन्छ, राष्ट्रिय विपद जोखिम ...

प्रदेश दुईको सरकारमा काङ्ग्रेस र माओवादी केन्द्र पनि सहभागी हुँदै

जनकपुरधाम– प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका मन्त्रीलाई बर्खात गरेपछि सत्ता समीकरण बदलिएको छ । मुख्यमन्त्री राउतले आफ्नो नेतृत्वको सरकारमा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रलाई सहभागी गराउने ...