०३ भदौ २०७९, शुक्रबार
प्रतिकात्मक तस्वीर दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छिन् । विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट ...
०३ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी । भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । तिथिको हिसाबले १२ बजेको समयमा ...
०३ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुङ्गो लगाउने ...
०३ भदौ २०७९, शुक्रबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ...
०३ भदौ २०७९, शुक्रबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो ...
०२ भदौ २०७९, बिहिबार
काठमाडौं – काठमाडौंको घण्टाघर क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुका ४५ वर्षीय माधव श्रेष्ठ, बाराको महागढीमाई नगरपालिका–७ वेनौली घर भई हाल कुलेश्वर ...
०२ भदौ २०७९, बिहिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय ३० जनाको नमूना परीक्षण गर्दा ५ सय ४२ ...
०२ भदौ २०७९, बिहिबार
काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वार हुनका लागि विभिन्न मापदण्ड तोकेको छ । आगामी मंसिर ४ गते हुने चुनावका लागि सत्तारुढ दल एकीकृत समाजवादीले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका ...
०२ भदौ २०७९, बिहिबार
दाङ – दाङमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ । राप्ती नदी तरिरहेको डुङगा दुर्घटनामा परेको हो । डुङ्गामा २५ जना विद्यार्थी सवार थिए । सबैजनाको उद्धार गरिएको तर तीन जना घाइतेको स्थानीय अस्पतालमा उपचार ...
०२ भदौ २०७९, बिहिबार
काठमाडौं – साताको छैटौं दिन आज बिहीबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अङ्कले घट्न पुगेको नेप्से परिसूचक आज २७ दशमलव ७२ अङ्कले घटेर २०६८ दशमलव ४२ को विन्दुमा पुगेको छ । ...