०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल ★   रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै ★   संविधानको उपलब्धिः वातावरणीय अधिकारमा चुलिँदै चासो ★   मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावनाले किसानहरु चिन्तित् ★   राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस ★   शिक्षाको हब बन्दै पोखरा ★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास

समाचार

असारको पहिलो सातादेखि मौसम सक्रिय हुने

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज पनि देशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म मनसुनी वायुको प्रभाव रहेको महाशाखाको भनाइ छ । बाँकी ...

गण्डकी प्रदेश सरकारका नव नियुक्त मुख्यमन्त्री सहित विना विभागीय चार मन्त्रीले लिए सपथ

कास्की – गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्रीको रुपमा कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ । मुख्यमन्त्री पोखरेललाई गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफ्नै सरकारी निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ ...

काङग्रेसको चौधौं महाधिवेशन भदौ १६ गतेदेखि काठमाडौंमा हुने

काठमाडौं – नेपाली काङग्रेसको पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी भदौ १६ गतेदेखि काठमाडौंमा गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।पटक पटक सर्दै आएको ...

गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्रीको सपथ ग्रहण आजै, तीन जना मन्त्रीले पनि सपथ लिंदै

कास्की– गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित तीन जना मन्त्रीहरुले आजै सपथ लिने भएका छन् । गण्डकी प्रदेश प्रमुखको कार्यालयका अनुसार आज सपथ लिने मन्त्रीहरुमा जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्रबाट दीपक ...

गण्डकी प्रदेशले पायो नयाँ मुख्यमन्त्री, षडयन्त्रलाई चिर्दै पोखरेल मुख्यमन्त्रीमा नियुक्त

कास्की – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेस प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री नियुक्तका ...

आज तीन हजार ३८४ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिए, ६१ जनाको निधन

काठमाडौँ– आज मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८४ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । गत २४ घण्टामा ८ हजार ५ सय ६ पीसीआर र ५ हजार ९८८ एन्टिजेन परीक्षणगर्दा उक्त ...

प्रधानमन्त्री ओलीको सिको गर्दै गुरुङ, प्रदेशसभा विघटनको सङ्घारमा

कास्की– गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलले आनाकानी गर्दा अन्योलता बढ्दै गएको छ । पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट हिजो विश्वासको मत प्राप्त गर्न नसकेपछि कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न नेपाली गर्न माग ...

एमाले नेताद्वारा काङ्ग्रेस प्रदेश सांसद् वैद्यको अभिव्यक्तिप्रति आफ्नो समर्थन रहेको सार्वजनिक

काठमाडौं– एमाले ओली इतर पक्षका नेता मेटमणि चौधरीले बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले हिजो प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध कोही नाथुराम गोडसे बन्न तयार नभए आफु नाथुराम बन्न तयार भएको अभिव्यक्तिप्रति समर्थन जनाएका छन् ...

प्रधानमन्त्री ओली विरुद्ध नाथुराम बन्ने अभिव्यक्ति फिर्ता लिंदै नेता वैद्यले गरे आत्मालोचना

मकवानपुर – नेपाली काङग्रेस बागमती प्रदेशसभाका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिनुभएको छ । सांसद वैद्यले हिजो शुक्रबार प्रदेशसभामा प्रधानमन्त्री ओली विरुद्ध नाथुराम गोडसे बन्न तयार रहेको बताउँदै विवादास्पत ...

नेपालमा मनसुन सुरु, गत वर्षको भन्दा यो वर्ष धेरै पानी पर्ने जल तथा मौसम विज्ञान विभागको भनाइ

काठमाडौं – नेपालमा यो वर्ष केही छिटो मनसुन सुरुभएको भएको छ । पूर्वी नेपाल हुँदै प्रवेश गरेको मनसुनी गतिविधि सक्रिय हुने क्रम जारी रहँदा देशभरको मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...