०२ भदौ २०७९, बिहिबार
काठमाडौं – आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले काठमाडौंमा फोहोर थुप्रिँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद अमृता थापामगरले काठमाडौंमा दैनिक फोहोर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन ...
०२ भदौ २०७९, बिहिबार
बैतडी – बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । कैलाली ...
०२ भदौ २०७९, बिहिबार
काठमाडौं – प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुन: विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेका सो प्रस्ताव ...
०२ भदौ २०७९, बिहिबार
काठमाडौं – नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले बिहीबार काठमाडौँमा संसद् भवनअगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको हो । आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधयेक पारित गर्ने कार्यसूची ...
०२ भदौ २०७९, बिहिबार
न्युयोर्क– विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले मंकीपक्सको सङ्क्रमण मानिसबाट कुकुरमा सर्ने रिपोर्ट गरेपछि मंकीपक्सबाट सङ्क्रमित व्यक्तिहरूलाई जनावरसँगको सम्पर्कबाट जोगिन आह्वान गरेको छ । गत हप्ता मेडिकल जर्नल द ल्यान्सेटमा मंकीपक्स मानिसबाट कुकुरमा सर्ने पहिलो केस ...
०२ भदौ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार नौ सय रुपैयाँ ...
०२ भदौ २०७९, बिहिबार
सुनसरी – सुनसरीमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका ८ मा हिजो साँझ जिप र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको हो । एकजना घाइते भएका छन् । इटहरीबाट ...
०२ भदौ २०७९, बिहिबार
काठमाडौं – काठमाडौंको प्रमुख सांस्कृतिक उत्सव इन्द्रजात्रा व्यवस्थापनबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रामा सुरक्षा लगायत अन्य पक्षको व्यवस्थापनबारे मन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकाका ...
०२ भदौ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिकाले काठमाडौंको कलङ्कीस्थित खसीबजार हटाउन निर्देशन दिएको छ । महानगरपालिकाले आज बिहीबार एक सूचना जारी गर्दै कलङ्की खसी बजार हटाउन निर्देशन दिएको हो । बल्खु खोलामा जोडिएको ७ रोपनी ८ ...
०२ भदौ २०७९, बिहिबार
धरान – धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले करिब सय दिनमा गरेका कामहरू सार्वजनिक गर्नुभएको छ । मेयर राईले सय दिनमा १३ वटा कामका विवरण सार्वजनिक गर्नुभएको हो । सय दिनमा के गरिस ...