२६ साउन २०७९, बिहिबार
काठमाडौं – छिमेकी मित्र राष्ट्र चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री डा.नारायण खड्कासँगको द्विपक्षीय भेटवार्ताका क्रममा चीनको चिङ्दाओमा नेपाल चीन द्विपक्षीय वार्ता र जनवादी ...
२६ साउन २०७९, बिहिबार
एजेन्सी – दक्षिण कोरियामा अत्यधिक वर्षाका कारण नौ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले वर्षा पछिका घटनामा परी अरु सात जना बेपत्ता भएको जानकारी दिएका छन् । देशको राजधानी सोल र आसपासका क्षेत्रमा नै ...
२६ साउन २०७९, बिहिबार
जनकपुरधाम – प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि ठूलो मात्रामा दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले दरखास्त आह्वान गरेको हो । मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि ल्याव ...
२६ साउन २०७९, बिहिबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज ...
२५ साउन २०७९, बुधबार
पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयताको पहिचान नै प्रदेश संरचना भएको बताउनुभएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं गत आवको ...
२५ साउन २०७९, बुधबार
काठमाडौं – गत आर्थिक वर्षमा काठमाडौं महानगरले ४४ दशमलव २४ प्रतिशत बजेट खर्च भएको जनाएको छ । आज कामपाको आ.व २०७८र७९ को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो । गत आर्थिक वर्षका लागि कामपाले ...
२५ साउन २०७९, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ६१४ पीसीआर तथा ३ हजार ९१ एन्टिजेन परीक्षण ...
२५ साउन २०७९, बुधबार
काठमाडौं – प्रतिनिधिसभाले राष्ट्रिय सभाको सन्देशसहित दुई वटा विधेयक पारित गरेको छ । आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकले राष्ट्रिय सभाको सन्देशसहितको तथ्याङ्क विधेयक २०७८ र शपथसम्बन्धी विधेयक २०७९ लाई पारित गरेको हो । उक्त विधेयक ...
२५ साउन २०७९, बुधबार
प्रतिकात्मक तस्वीर धनगढी – बझाङको बुङ्गल नगरपालिका–९ रारुमा एकै परिवारका तीन सदस्य मृतावस्थामा फेला परेका छन् । बुङ्गल नगरपालिका–९ रारुमा स्थानीयवासी पुष्कर पार्की परिवारका तीन सदस्य मृतावस्थामा भेटिएको हो । प्रहरीका अनुसार पुष्करकी श्रीमती २२ ...
२५ साउन २०७९, बुधबार
काठमाडौं – साताको चौथो कारोबारको दिन आज बुधबार पनि शेयर बजार ओरालो लागेको छ । अघिल्लो दिन ४५ अङ्कको गिरावट आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५ दशमलव ११ अङ्कले घटेर २०५७ दशमलव ६८ ...