२२ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘लोकतन्त्र ल्याउन रेडियोको ठूलो योगदान छ’:मुख्यमन्त्री बहादुरसिंह ★   तोलीजैसी केन्द्रविन्दु भएर गयो भूकम्प ★   छपन्न लाखभन्दा बढी मूल्यका सामान बरामद ★   युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउँन सकिन्छः गृहमन्त्री लेखक ★   ‘क्यान्सर निवारणका लागि सचेतना तथा रोकथाममा जोड दिनुपर्छ’ ★   ‘सुशासन र प्रशासकीय क्षेत्रमा महत्त्वपूर्ण काम भएका छन्’: मुख्यमन्त्री कार्की ★   माओवादी पार्टीमा जनताको आकर्षण बढेको छः अध्यक्ष दाहाल ★   जलवायु परिवर्तनका कारण वन्यजन्तुको वासस्थानमा चुनौती ★   ‘संविधानको मर्मअनुसार जिम्मेवार भएर काम गरौँ’: प्रदेश प्रमुख भट्ट ★   राससकर्मी आचार्य र गौतम पुरस्कृत ★   लगानीको वातावरण नबिगार्न निजी क्षेत्रका तीन संस्थाको अनुरोध ★   लुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी’ खोप लगाइने ★   बेलायतका अधिराजकुमार नेपाल भ्रमणमा ★   राष्ट्रपति पौडेल र बेलायती अधिराजकुमार एडवार्डबीच भेटवार्ता ★   टेलिकमले आफ्ना काम समीक्षा गरेर अगाडि बढ्नुपर्छः मन्त्री गुरूङ ★   जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि ★   स्वास्थ्यमन्त्री सिंहद्वारा एचपिभी खोप अभियानको उद्घाटन ★   नेप्से परिसूचक १४ दशमलव ०८ अङ्कले घट्यो ★   नेपाल औषधि लिमिटेडले पायो अन्तरराष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र ★   परम्परा धान्न जहाँ कन्या–कन्याबीच विवाह हुन्छ !

समाचार

सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढ्यो, कति छ त बजार भाउ ?

काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ...

बालाजुको एक जुत्ता फ्याक्ट्रीमा आगलागी, घटनाबारे विस्तृत विवरण आउन बाँकी

काठमाडौं – काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमामा आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्रको एक जुत्ता फ्याक्ट्रीमा आगलागी भएको खबर आएको प्रहरीले जनाएको छ । आगो निभाउनका लागी दमकल सहित सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । ...

राष्ट्रियसभाको बैठक बस्दै, बाधा अड्काउ फुकाउ आदेश र विधेयक पेश हुने

फाइल तस्वीर काठमाडौं – सङ्घीय संसदअन्तर्गत रहेको राष्ट्रियसभाको बैठक आज बुधबार बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सुरु हुनेछ । आजको बैठक प्रारम्भ भएसँगै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको ...

आगामी निर्वाचनको रणनीति तयार गर्न पार्टी कमिटीहरुको बैठक बोलाउने एमालेको तयारी

फाइल तस्वीर काठमाडौं – आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनको विषयमा छलफल गर्न नेकपा एमालेले आफ्नो केन्द्रीय कमिटीसम्मको बैठक बस्ने तयारी गरेको छ । एमालेले पार्टी केन्द्रीय सचिवालयदेखि स्थायी कमिटी, पोलिटब्युरो हुँदै ...

सरकारले सोह्र वर्षअघि गठन गरेको आयोग नै औचित्यहिनको अवस्थामा

फाइल तस्वीर काठमाडौं — देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भए/नभएको अनुगमन गरी महसुलसमेत निर्धारण गर्ने खानेपानी महसुल निर्धारण आयोग दुई वर्षदेखि पदाधिकारीविहीन भएको छ । महसुल निर्धारण, पानीको गुणस्तरको अनुगमन गर्ने उद्देश्यले स्थापना भएको ...

नेपाल र चीनका परराष्ट्र मन्त्रीबीच छिङताओ सहरमा आज वार्ता हुँदै

फाइल तस्वीर काठमाडौ – चीनको तीन दिने भ्रमणमा रहनु भएको नेपालका परराष्ट्रमन्त्री डा.नारायण खड्का र चिनियाँ परराष्ट्र मन्त्री वाङ यीबीच आज वार्ता हुने भएको छ । नेपालको प्रतिनिधित्व गर्दै चीन पुग्नु भएका परराष्ट्र मन्त्री खड्का ...

तस्करी गर्न लागिएको हतियार र तस्करहरु सेनाको कब्जामा

फाइल तस्वीर इजरायल– हतियार तस्करी गर्न भएको प्रयासलाई इजरायली सेनाले असफल पारेको छ । जोर्डनको नेगेभबाट हुनलागेको हतियार तस्करी हिजो विफल पारिएको इजरायली सेनाले जनाएको हो । आतङ्ककारीहरुले नागरिकहरुलाई आतङ्कित बनाइ मार्ने प्रयोजनाका लागि ति ...

‘न्याय ढिलो पाउनु भनेको अन्याय सरह हो’ न्याय सम्पादनमा बाग्लुङ छिटो

फाइल तस्वीर बाग्लुङ— ‘न्याय क्षेत्रमा एउटा उक्ति छ ‘ढिलो न्याय पाउनु भनेको अन्याय सरह हो ।’ तर पछिल्लो समय यो युक्ति भने लागू हुन छोडिसक्यो । नागरिकले अन्यायमा पर्दा आउने न्यायालयले नै समयमा न्याय नदिँदा ...

प्रतिनिधिसभाको बैठक बस्दै, विभिन्न विधेयकहरु प्रस्तुत हुने

फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभा बैठक आज बुधबार बस्ने भएको छ । काठमाडौंको बानेश्वरस्थित सङ्घीय संसद भवनमा दिउँसो १ बजेका लागि बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा तथ्याङ्क विधेयक दफावार छलफल ...

आयोगद्वारा मतदाताको मतदान गर्ने उमेरको टुङ्गो लगायो

फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचनमा मतदात गर्ने एक दिन अघि १८ वर्ष पुगेकाहरुले मतदान गर्न पाउने भएका छन् । फोटोसहितको मतदाता नामावलीमा नाम भै ...