२४ साउन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री शर्माले निर्वाचनसम्बन्धी कानुनको संशोधनका लागि सरकार तयार रहेको र ...
२४ साउन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – कौडीको मूल्यमा सरकारी जग्गा हडपेर थापाथलीस्थित नर्भिक अस्पतालले उपभोग गर्दै आएको जग्गामा निर्मित भौतिक संरचना हटाउन काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनलाई उक्त अस्पताल प्रशासनले तत्काल हटाउन नसक्ने जानकारी गराएको छ । राजनीतिक ...
२४ साउन २०७९, मङ्गलबार
काठमाडौं – बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलको उच्च ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंक आफैंले खरिदको काम जारी राखेको छ । २३ साउन सोमबारको लागि राष्ट्र बैंकले ७ अर्ब १० करोड बराबरको ९१ दिने अवधिको ...
२४ साउन २०७९, मङ्गलबार
काठमाडौं – नेकपा एकीकृत समाजवादीकी सांसद निरुदेवी जैरूले नागरिकतामा अपमानित नाम लेख्ने अधिकृतलाई कारबाही गर्न माग गर्नुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसद जैरूले दलित समुदायको नागरिकतामा नाम बिगार्ने र अपमानित नाम लेख्ने अधिकृतलाई ...
२४ साउन २०७९, मङ्गलबार
साङ्केतिक तस्वीर ललितपुर– महालक्ष्मी नगरपालिका–९ लामाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रदेश ०३–०२–०१२ प ८३६८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सोमबार दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ...
२४ साउन २०७९, मङ्गलबार
साङ्केतिक तस्वीर काठमाडौं– कैलाली, कपिलवस्तु र मकवानपुरबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपलिका–२ ट्राफिक चोकबाट १ किलो ५ सय ग्राम चरेशसहित झाङ्ग दुर्गाथली गाउँपालिका–४ बस्ने २७ वर्षीय गणेश प्रसाद ...
२४ साउन २०७९, मङ्गलबार
काठमाडौं – एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढङ्गले सिट बाँडफाँड हुनुपर्ने बताउनुभएको छ । आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न ...
२४ साउन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४ सय ४९ जना सवारी चालक कारवाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उनीहरूलाई उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण कारवाही ...
२४ साउन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने तथा सूचनाको हकको कार्यान्वयन नगर्ने ...
२४ साउन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – काठमाडौंको फोहोर व्यवस्थापनमा पुनः समस्या देखिएको छ । काठमाडौंबाट बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बोकेर गएका गाडीहरू अज्ञात समूहले तोडफोड गरेका छन् । काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार सिस्डोल–बञ्चरेडाँडा ...