२४ साउन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – सरकारका अर्थमन्त्री जनार्दन शर्माले बजेटभाषणमा घोषणा अनुसार नै कर्मचारीहरुको तलब वृद्धि हुने बताएका बताउनु भएको छ । चोर बाटोबाट मुख्य सचिवदेखि शाखा अधिकृतसम्मको तलबवृद्धि भएको भन्दै नायव सुब्बा तहका कर्मचारीहरु देशभर ...
२४ साउन २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको कार्यतालिका तयार गरेको छ । आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलका अनुसार आगामी निर्वाचनका लागि ...
२४ साउन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज मङ्गलबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनेसहित मध्यम खालको पानी पर्नेछ । देशको मध्यक्षेत्रमा पर्ने बागमती प्रदेशका साथै गण्डकी, कर्णाली ...
२४ साउन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – सङ्घीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज मङ्गलबार बिहान ११ बजे बस्दैछ । आज हुने बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावका साथै अन्य केही प्रस्तावहरुमा माथि छलफल हुने भएको छ । आजको बैठक ...
२३ साउन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – सांसदहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले भारतबाट पनि पेट्रोलियम ...
२३ साउन २०७९, सोमबार
सिमरा – नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । आज दिउँसो पार्टीको कार्यक्रमका लागि रौतहटको गौर जान उडेको ओली सवार हेलिकोप्टर खराब मौसमका ...
२३ साउन २०७९, सोमबार
काठमाडौं – सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा संसदीय समितिले तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । आज प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिङ र मुग्लिङ–पोखरा सडकको वर्तमान कार्यप्रगतिको ...
२३ साउन २०७९, सोमबार
काठमाडौं – सर्वोच्च अदालतले आफ्नो बैंक खातामा रकम छैन भन्ने जानी जानी चेक काटेर दिने कार्य वैंकिङ कसूर मानिने भन्दै कैद तथा जरिवानासहित बिगो बराबरको रकम भराउनुपर्ने फैसला गरेको छ । यसअघिको सर्वोच्चकै संयुक्त इजलासको ...
२३ साउन २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबारमा १७ दशमलव ६८ अङ्कले गिरावट आएको छ । साताको प्रथम कारोबारमा १० अङ्कले बढेको बजार परिसूचक दोस्रो कारोबारमा भने १८ अङ्कले घट्न पुगेको ...
२३ साउन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रियसभाको आजको बैठकमा तीन प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले तीन प्रतिवेदन पेश गर्नुभएको हो । बैठकमा पेश भएका ...