२२ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘लोकतन्त्र ल्याउन रेडियोको ठूलो योगदान छ’:मुख्यमन्त्री बहादुरसिंह ★   तोलीजैसी केन्द्रविन्दु भएर गयो भूकम्प ★   छपन्न लाखभन्दा बढी मूल्यका सामान बरामद ★   युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउँन सकिन्छः गृहमन्त्री लेखक ★   ‘क्यान्सर निवारणका लागि सचेतना तथा रोकथाममा जोड दिनुपर्छ’ ★   ‘सुशासन र प्रशासकीय क्षेत्रमा महत्त्वपूर्ण काम भएका छन्’: मुख्यमन्त्री कार्की ★   माओवादी पार्टीमा जनताको आकर्षण बढेको छः अध्यक्ष दाहाल ★   जलवायु परिवर्तनका कारण वन्यजन्तुको वासस्थानमा चुनौती ★   ‘संविधानको मर्मअनुसार जिम्मेवार भएर काम गरौँ’: प्रदेश प्रमुख भट्ट ★   राससकर्मी आचार्य र गौतम पुरस्कृत ★   लगानीको वातावरण नबिगार्न निजी क्षेत्रका तीन संस्थाको अनुरोध ★   लुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी’ खोप लगाइने ★   बेलायतका अधिराजकुमार नेपाल भ्रमणमा ★   राष्ट्रपति पौडेल र बेलायती अधिराजकुमार एडवार्डबीच भेटवार्ता ★   टेलिकमले आफ्ना काम समीक्षा गरेर अगाडि बढ्नुपर्छः मन्त्री गुरूङ ★   जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि ★   स्वास्थ्यमन्त्री सिंहद्वारा एचपिभी खोप अभियानको उद्घाटन ★   नेप्से परिसूचक १४ दशमलव ०८ अङ्कले घट्यो ★   नेपाल औषधि लिमिटेडले पायो अन्तरराष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र ★   परम्परा धान्न जहाँ कन्या–कन्याबीच विवाह हुन्छ !

समाचार

चीन र ताइवानबीच बढ्दो तनाव, दुवै देश सैन्य अभ्यासमा केन्द्रीत

फाइल तस्वीर पिङ्गटुङ – चीनले ताइवानलाई घेरेर आक्रमणको तयारी गरेको भन्दै ताइवानी सेनाको युनिटहरूको लडाईं तयारीका लागि दुईदिने पिंगटुङ काउन्टीमा योजनाबद्ध रुपमा लाइभ–फायर आर्टिलरी अभ्यासहरू सञ्चालन गर्ने भएको छ । चिनियाँ जनमुक्ति सेना (पीएलए) ले ...

देशभर थप ९ सय ३४ जनामा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

काठमाडौं –नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा ९ सय ३४ जनामा सङ्क्रमण ...

राष्ट्रिय एकता पार्टी नेपाल लोकतान्त्रिक समाजवादी पार्टीमा विलय

फाइल तस्वीरकाठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ । ती दुई पार्टीबीच आज एकता घोषणा भएको हो । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय एकता पार्टी नेपालका ...

निर्वाचनको मिति घोषणा हुँदासमेत प्रतिनिधिसभाको बैठक राख्ने र राजनीतिलाई दुहुनो गाई ठान्ने प्रवृत्ति घातक होः देवकोटा

फाइल तस्वीर काठमाडौं – राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिसकेको हुँदा सांसदहरुको कार्यकाल सकिएको हुँदा प्रतिनिधिसभाको बैठक राख्नु गतल भएको धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रियसभा सदस्य देवकोटाले आज राष्ट्रियसभाको ...

सय सिट लिएर मात्रै गठबन्धन गर्न सभापति देउवामाथि काङ्ग्रेस पदाधिकारीहरुको दवाव

फाइल तस्वीर काठमाडौं – आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन दलहरुबीच सीट बाँडफाँड गर्दा नेपाली काङ्ग्रेस एक सय सिट लिन नेतृत्वलाई सुझाएको छ । नेपाली काङ्ग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको आज बसेको बैठकले सय सिट राखेर ...

असमान ढङ्गले तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित

काठमाडौं – सरकारले असमान ढङ्गले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै सिंहदरबारका नायव सुब्बाहरूले पेन डाउन सुरु गरेका छन् । बजेट घोषणाविपरीत सरकारले असमान ढङ्गले तलब वृद्धि गरेको उनीहरुको आरोप छ । आन्दोलनका कार्यक्रमअनुसार भोलि मङ्गलबार ...

ऊर्जामन्त्री भुसाल र जर्मनीका कार्यबहाक राजदूत रुसेकबीच शिष्टाचार भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि जर्मनीका कार्यबहाक राजदूत स्टेफन रुसेकबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज सोमबार मन्त्री भुसाल र राजदूत स्टेफन रुसेकबीच भेटवार्ता भएको हो । ...

गुडिरहेको बस पल्टिँदा २० जना घाइते, पाँचको अवस्था गम्भीर

जनकपुरधाम – काठमाडौंबाट काँकडभित्ता गइरहेको बस धनुषामा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । प्रदेश ३–०१–००५ ख ९७२१ नम्बरको बस आज बिहान ४ बजे दुर्घटनामा परेको हो । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार गणेशमान ...

यी हुन् मदन पुरस्कार–२०७८ का लागि छनौट भएका ८ पुस्तक (सूचीसहित)

काठमाडौं – मदन पुरस्कार गुठीले ’मदन पुरस्कार २०७८’ का लागि उत्कृष्ट सूचीमा परेका आठ पुस्तक सार्वजनिक गरेको छ । गुठीलाई प्राप्त भएका २ सय ९९ पुस्तकहरु मध्ये श्रेष्ठ ८ पुस्तकको सूची सार्वजनिक गरिएको हो । ...

करेन्ट लागेर एक जनाको मृत्यु, चार घाइते

साङ्केतिक तस्वीर पर्वत – पर्वतमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जलजला गाउँपालिका–७ धाइरिङमा आज बिहान मुख्य लाइनको हाइ भोल्टेज विद्युत शाखा लाइनमा करेन्ट लाग्दा स्थानीय अन्दाजी ५० वर्षीया सीता केसीको घटनास्थलमै मृत्यु ...