२२ साउन २०७९, आइतबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७ सय ८९ जनाको नमुना परीक्षण गर्दा ५ सय ५३ ...
२२ साउन २०७९, आइतबार
साङ्केतिक तस्वीर न्युयोर्क – अमेरिकाको ओहायोको बटलर बजारका विभिन्न क्षेत्रमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । प्रहरीले गोली प्रहारमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ । डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोली प्रहारबाट ...
२२ साउन २०७९, आइतबार
काठमाडौं – सांसदहरूले निरन्तर वर्षाका कारण विस्थापित भएकाहरूको व्यवस्थापनमा ध्यान दिन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरूले वर्षाका कारण सडकलगायतका पूर्वाधारमा क्षति पुगेको, विभिन्न रोगको सङ्क्रमण बढेको, उपत्यकामा फोहर व्यवस्थापन ...
२२ साउन २०७९, आइतबार
काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाका अनुसार बैठक दिउँसो १ वजे बानेश्वरस्थित संसद् भवनमा बैठक बस्न लागेको हो । उहाँले संसदमा विचाराधीन ...
२२ साउन २०७९, आइतबार
काठमाडौं – नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक बीमाको रूपमा बुझिरहेको आरोप लगाउनुभएको छ । आज आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले स्वास्थ्य ...
२२ साउन २०७९, आइतबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेता गिरीको स्वास्थ्य अवस्थाबारे राष्ट्रपति भण्डारीले चासो व्यक्त गर्नुभएको हो ।राष्ट्रपतिका तर्फबाट उहाँका सूचना तथा सञ्चार ...
२२ साउन २०७९, आइतबार
काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा ९५ करोड १९ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/०७९ को अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आव ...
२२ साउन २०७९, आइतबार
काठमाडौं – प्रतिनिधिसभा बैठकमा लोकसेवा आयोगको परीक्षा प्रणाली सुधार गर्नुपर्ने माग उठाइएको छ । आज प्रतिनिधिसभा बैठकको विशेष समयमा यस्तो माग उठाइएको हो । लोकसेवा आयोगको कार्यशैली र तौरतरिकामा समयानुकूल परिवर्तन हुन नसक्दा युवा मर्कामा ...
२२ साउन २०७९, आइतबार
काठमाडौं – सङ्घीय सरकारले प्रधानाध्यापकको भत्ता तोकेको छ । सरकारले प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका प्रधानाध्यापकको मासिक भत्ता तोकेको हो । सरकारले गत मङ्गलबार सार्वजनिक गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका आ.व २०७९/८० मा प्रधानाध्यापकको मासिक भत्ता ...
२२ साउन २०७९, आइतबार
काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो । काठमाडौं उपत्यका ...