२२ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘लोकतन्त्र ल्याउन रेडियोको ठूलो योगदान छ’:मुख्यमन्त्री बहादुरसिंह ★   तोलीजैसी केन्द्रविन्दु भएर गयो भूकम्प ★   छपन्न लाखभन्दा बढी मूल्यका सामान बरामद ★   युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउँन सकिन्छः गृहमन्त्री लेखक ★   ‘क्यान्सर निवारणका लागि सचेतना तथा रोकथाममा जोड दिनुपर्छ’ ★   ‘सुशासन र प्रशासकीय क्षेत्रमा महत्त्वपूर्ण काम भएका छन्’: मुख्यमन्त्री कार्की ★   माओवादी पार्टीमा जनताको आकर्षण बढेको छः अध्यक्ष दाहाल ★   जलवायु परिवर्तनका कारण वन्यजन्तुको वासस्थानमा चुनौती ★   ‘संविधानको मर्मअनुसार जिम्मेवार भएर काम गरौँ’: प्रदेश प्रमुख भट्ट ★   राससकर्मी आचार्य र गौतम पुरस्कृत ★   लगानीको वातावरण नबिगार्न निजी क्षेत्रका तीन संस्थाको अनुरोध ★   लुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी’ खोप लगाइने ★   बेलायतका अधिराजकुमार नेपाल भ्रमणमा ★   राष्ट्रपति पौडेल र बेलायती अधिराजकुमार एडवार्डबीच भेटवार्ता ★   टेलिकमले आफ्ना काम समीक्षा गरेर अगाडि बढ्नुपर्छः मन्त्री गुरूङ ★   जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि ★   स्वास्थ्यमन्त्री सिंहद्वारा एचपिभी खोप अभियानको उद्घाटन ★   नेप्से परिसूचक १४ दशमलव ०८ अङ्कले घट्यो ★   नेपाल औषधि लिमिटेडले पायो अन्तरराष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र ★   परम्परा धान्न जहाँ कन्या–कन्याबीच विवाह हुन्छ !

समाचार

युक्रेन–रुस युद्धः अमेरिकाले दियो युक्रेनलाई लामो दुरीसम्म मार हान्न सक्ने एन्टी रडार क्षेप्यास्त्र

फाइल तस्वीर किभ – युक्रेनमाथि आक्रमण बढाउँदै लगेको रुससँग लड्न अमेरिकाले युक्रेनलाई लामो दुरीसम्म मार हान्न सक्ने एन्टी रडार क्षेप्यास्त्र उपलब्ध गराएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता काह्लले युक्रेनलाई अत्याधुनिक हतियार एजीएम– ८८ ...

स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सम्बद्ध सबै पक्षको सहयोग आवश्यक छः प्रमुख निर्वाचन आयुक्त

फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनमा अधिकतम जनसहभागिता हुनेगरी निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । निर्वाचन आयोगको प्रमुख ...

देशभर थप १ हजार ९० जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

काठमाडौं – नेपालमा कोरोना भाइरसको सङ्क्रमण दिनप्रति दिन बढ्दो गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ...

प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सेनाको छापा, एक लडाकु कमाण्डरसहित दुई जनाको मृत्यु, ४० घाइते

तस्वीर: एएफपी प्यालेस्टाइन – इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एक घरमा छापा मार्दा मङ्गलबार एक वरिष्ठ लडाकु कमाण्डरसहित दुई जना प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायल र इस्लामिक जिहाद लडाकुहरू बीचको भीषण ...

नेप्से परिसूचक ४५ अङकले घट्दा कारोबार रकम २ अर्ब ८१ करोड

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार शेयरबजार परिसूचक नेप्से ४५ दशमलव ४२ अङ्कले घटेर २०६० दशमलव ७३ अङ्कमा पुगेको छ । नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार देखाउने सेन्सेटिभ इन्डेक्स पनि ९दशमलव ६८ अङ्कले घटेर ...

विभिन्न संसदीय समितिमा सदस्यहरु हेरफेर

फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिमा सांसद सदस्यहरुको नाम हेरफेर गरिएको छ । प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिभिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिमा सदस्यहरुको नाम हेरफेर गर्नुभएको हो ...

फोहोर व्यवस्थापनमा प्रयोग गरिएका साधनमाथिको तोडफोड जघन्य अपराध हो: मेयर शाह

काठमाडौं – काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाहले फोहोर बोक्ने तथा व्यवस्थापनमा प्रयोग गरिएका साधनमाथिको तोडफोड जघन्य अपराध भएको बताउनुभएको छ । गए राति अज्ञात व्यक्तिले बन्चरे डाँडामा रहेका फोहोर बोक्ने र व्यवस्थापनमा प्रयोग गरिने ...

नर्भिक अस्पतालद्वारा भाडामा लिएको जग्गामा बनाइएका संरचना हटाउन महानगरपालिका बन्यो लचिलो

फाइल तस्वीरकाठमाडौं –नर्भिक अस्पतालले सरकारसँग लिजमा लिएको जग्गामा नक्सा पास नगरी सम्झौताविपरीत बनाइएका संरचना २४ घण्टाभित्र हटाउन आफैंले दिएको निर्देशनमा काठमाडौं महानगरपालिका लच्किएको छ । नर्भिक अस्पताललाई नक्सा पास नगरी बनाइएका संरचनाहरु २४ घण्टाभित्र हटाउन ...

प्रतिनिधिसभा बैठकको शून्य समय: कसले के भने ?

काठमाडौं – नेपाली काङ्ग्रेसका सांसद अतहर कमाल मुसलमानले एम अधिकारीको पहिचान सदनले अझै गर्न नसकेको भन्दै आपत्ति जनाउनुभएको छ । सांसद मुसलमानले सदनमा पटकपटक उठेको एम अधिकारी को हुन? भन्ने विषय आम जनताको पनि सरोकारको ...

सरकारका कमीकमजोरी र एमालेले गरेका राम्रा कामहरु चुनावी एजेण्डा हुनेछन्ः नेम्बाङ

फाइल तस्वीर पाँचथर– पूर्वसभामुख एवम् एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नागरिकका समस्यामा ध्यान नदिएको आरोप लगाउनुभएको छ । एमाले नतो नेम्वाङले मङ्गलबार पाँचथरको फिदिममा प्रेस चौतारीद्वारा आयोजित पत्रकार सम्मेलनमा ...