२५ साउन २०७९, बुधबार
काठमाडौं – सांसदहरूले देशको तथ्याङ्क विश्वसनीय र गोपनीय हुनुपर्ने बताएका छन् । आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा तथ्याङ्क विधेयकमाथि दफावार छलफलमा भाग लिँदै सांसदहरूले देशको तथ्याङ्क गोपनीय र विश्वसनीय हुनुपर्ने बताएका हुन् । एमाले सांसदहरू ...
२५ साउन २०७९, बुधबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न माग गर्नुभएको छ । आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले सरकारकै कारण स्वास्थ्य बिमा कार्यक्रम जोखिममा परेको बताउनुभयो । ‘स्वास्थ्य ...
२५ साउन २०७९, बुधबार
काठमाडौं – नेपाल प्रहरी १ सय ३१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले १ सय ३१ जना डीएसपीको सरुवा गर्ने निर्णय गरेको हो । यसअघि काज सरुवा ...
२५ साउन २०७९, बुधबार
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि छानविनका लागि बनेको महाभियोग सिफारिस समितिको बैठक बस्दै छ । आज संसद भवन नयाँ बानेश्वरमा सभामुख अग्नि प्रसाद सापकोटाको पहलमा उपसभामुख पुष्पा भुसालसहित महाभियोग सिफारिस समितिका सदस्यहरुको बैठक बस्ने भएको ...
२५ साउन २०७९, बुधबार
फाइल फोटो काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर आज स्वदेश फर्किदै हुनुहुन्छ । नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा गत शुक्रबार जापान प्रस्थान गरेको प्रचण्डसहितको टोली आज दिउँसो साढे ...
२५ साउन २०७९, बुधबार
प्रतिकात्मक तस्वीर धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडी सवार डोटीको जोराइल गाउँपालिका–१ का २७ वर्षीय चित्र मडै रहेका छन् । धनगढीमै ...
२५ साउन २०७९, बुधबार
रसुवा – रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीमा गएराती पहिरो खस्दा पासाङल्हामु राजमार्गको सवारी आवागमन पुर्णरुपमा प्रभावित भएको छ । गए राती साढे २ बजे खसेको पहिरोको कारण रसुवा सदरमुकाम जाने आउने सवारी साधन चल्न सकेका ...
२५ साउन २०७९, बुधबार
जनकपुरधाम – प्रशासकीय अधिकृतको निधन भएपछि जिल्ला प्रशासन कार्यालय, धनुषाले आज बुधबार सेवाहरु स्थगन गरेको छ । कार्यालयका प्रशासकीय अधिकृत बलवीर ठाकुरको बुधबार बिहान हृदयघातका कारण निधन भएको हो । धनुषा प्रशासन कार्यालयमा भाइरल ज्वरोका ...
२५ साउन २०७९, बुधबार
काठमाडौं – छायाँकार विदुर पाण्डेको हृदयाघातबाट निधन भएको छ । आज बिहान पाण्डेको हृदयाघातबाट निधन भएको हो । हृदयाघात कारण आज बिहान गङ्गालाल अस्पतालमा ५५ वर्षीय पाण्डेको निधन भएको चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले ...
२५ साउन २०७९, बुधबार
फाइल तस्वीर सोल – दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार सात सय ९२ जना कोरोना सङ्क्रमित भएका छन् । सोमबारको तुलनामा मङ्गलबार एक हजार आठ सय ९५ जना बढी बिरामी थपिएका हुन् । स्वास्थ्य ...