२६ साउन २०७९, बिहिबार
तनहुँ – पृथ्वी राजमार्गको दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भएर सम्धी खोला पुलमा ठोक्किँदा १४ यात्रु घाइते भएका छन् । आज बिहान बा ४ ख ९९९९ नम्वरको माइक्रोबस अनियन्त्रित हुन्दा चालकसहित १४ यात्रु घाइते ...
२६ साउन २०७९, बिहिबार
काठमाडौं – नारीहरुको महानचाड तीज नजिकिंदै गर्दा नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा उतारचढाव आइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सय रुपैयाँले घटेर रु ...
२६ साउन २०७९, बिहिबार
काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । ललितपुरको च्यासल स्थित पार्र्टी कार्यालयमा अहिले १२ बजे बस्ने गरी बैठक बोलाइएको बताइएको हो । सचिवालय बैठकमा आगामी चुनावमा अपनाउने रणनीति र कार्ययोजनाबारे छलफल हुने र ...
२६ साउन २०७९, बिहिबार
साङ्केतिक तस्वीर चितवन– भरतपुर महानगरपालिका –२९ जुगेडीमा गएराती ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । ट्रकको ठक्करबाट अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएको र मृतकको पहिचान भने हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले ...
२६ साउन २०७९, बिहिबार
काठमाडौं – काठमाडौँ उपत्यकामा एकै दिन २ हजार ७ सय ४१ जना सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घन गरेका कारण हिजो बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी ...
२६ साउन २०७९, बिहिबार
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ । शान्तिनगरस्थित पार्र्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड ...
२६ साउन २०७९, बिहिबार
काठमाडौं – सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्ने भएको छ । सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक आज दिउँसो २ बजे बालुवाटारमा बस्ने भएको हो । यसअघि एकपटक मात्रै बसेको सत्ता गठबन्धनको सिट बाँडफाँड गर्न ...
२६ साउन २०७९, बिहिबार
एजेन्सी – आफ्नो करियरको ३२४ औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई जिताएका छन् । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै रियलले सुपर कप उपाधी जितेको हो । ...
२६ साउन २०७९, बिहिबार
काठमाडौं – छिमेकी मित्र राष्ट्र चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री डा.नारायण खड्कासँगको द्विपक्षीय भेटवार्ताका क्रममा चीनको चिङ्दाओमा नेपाल चीन द्विपक्षीय वार्ता र जनवादी ...
२६ साउन २०७९, बिहिबार
एजेन्सी – दक्षिण कोरियामा अत्यधिक वर्षाका कारण नौ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले वर्षा पछिका घटनामा परी अरु सात जना बेपत्ता भएको जानकारी दिएका छन् । देशको राजधानी सोल र आसपासका क्षेत्रमा नै ...