०१ भदौ २०७९, बुधबार
काठमाडौं – सत्ता गठबन्धनको कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको बैठकमा सिट बाँडफाँडबारे टुङ्गो लगाइने बताइएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा ...
०१ भदौ २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ५ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय तोकिएको छ । हिजो ...
०१ भदौ २०७९, बुधबार
काठमाडौं – निर्वाचन आयोगले दर्ताका लागि निवेदन दिएका सबै दलको निवेदनउपर आजबाट जाँच सुरु गर्ने भएको छ । आगामी सङ्घ र प्रदेशको निर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिएका सबै दलको निवेदनउपर आजदेखि जाँच सुरु ...
०१ भदौ २०७९, बुधबार
एजेन्सी – टर्कीको सेनाले सिरियाको सीमा चौकीमा गरेको हवाई हमलामा १७ जना लडाकुको मृत्यु भएको एक युद्ध अनुगमन निकायले जनाएको छ । ‘टर्कीको सीमा नजिकै सिरियाली सरकारी चौकीहरूमा टर्कीले गरेको हवाई आक्रमणमा १७ जना लडाकू ...
०१ भदौ २०७९, बुधबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै छ । बैठक अहिले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । आजको बैठकमा आगामी आम निर्वाचनसँग केन्द्रीत भएर ...
०१ भदौ २०७९, बुधबार
एजेन्सी – नेदरल्याण्ड्सविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तानले जित हात पारेको छ । नेदरल्याण्डको रोटरड्याममा भएको खेलमा पाकिस्तानले घरेलु टोलीलाई १६ रनले पराजित गरेको हो । पाकिस्तानले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ५० ...
०१ भदौ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि आंशिक बदली रहने भएको छ । प्रदेश १ र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्रख्या मन्त्रालयका अनुसार पाँच हजार ६ सय १९ जनाको नमुना परीक्षण गर्दा ८ सय ४८ ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरु अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाउनु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले ...
३१ साउन २०७९, मङ्गलबार
पोखरा – राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरकजयन्ती समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले २१औँ शताब्दीको आवश्यकता अनुरूप विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार ...