०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल ★   रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै ★   संविधानको उपलब्धिः वातावरणीय अधिकारमा चुलिँदै चासो ★   मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावनाले किसानहरु चिन्तित् ★   राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस ★   शिक्षाको हब बन्दै पोखरा ★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि

समाचार

आज देशभर ३ हजार ७ सय ५० मा सङ्क्रमण, ६७ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९ हजार ५ सय ९८ जनाको परीक्षण गर्दा २ हजार ७ सय ९ ...

राष्ट्रपति भवन अगाडि प्रदर्शनमा सहभागी महिला अधिकारकर्मी सहित १३ जना पक्राउ

काठमाडौं – राष्ट्रपति भवन अगाडि प्रदर्शनको तयारी गरिरहेको अवस्थामा एक समूह र महाराजगञ्जस्थित प्रहरी वृत्तमा प्रदर्शन गर्न खोज्ने अर्को समूहलाई प्रहरीले पक्राउ गरेको हो । राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्न खोजेपछि प्रहरीले महिला अधिकारकर्मी सहित ...

गण्डकी प्रदेश प्रमुखद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान

कास्की – गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री गुरुङ्ले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान ...

सर्वोच्चले नागरिकता सम्बन्धी अध्यादेश रोक्नु गलत : महन्थ ठाकुर

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताएका छन् । नेपाल सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै तत्काल ...

पार्टीको १४ औं महाधिवेशनबारे निर्णय लिन देउवाले बोलाए बैठक

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा भोली शनिबार दिउँसो २ बजेका लागि पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाउनु भएको छ । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक ...

सभामुखद्वारा आयोजित सर्वदलीय बैठक सुरु, प्रधानमन्त्री ओली अनुपस्थित

काठमाडौं – सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुनुभएको छ । बानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा एमाले नेता माधवकुमार नेपाल सामेल हुनुभएको छ भने ओलीविरुद्धको ...

साताको अन्तिम दिन विस्तारै उकालो लाग्दै सुनको मूल्य

काठमाडौं – नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज शुक्रबारका ...

विकासका लागि स्थानीय तहमा पठाइएको २ करोड ७ लाख रुपैयाँ किन रोकियो ? : नेता जम्मकट्टेल

काठमाडौं – प्रदेशका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रका समस्याहरुलाई देखाएर विकास बजेट माग गर्दा एमालेको केपी ओली गुटमा जानु पर्ने अवस्था आएको बागमती प्रदेश संसदीय दलको नेता शालिकराम जम्मकट्टेलको भनाइ छ । माओवादीले जितेको आधारमा स्थानीय ...

विपक्षी गठबन्धनद्वारा प्रदेशमा संयुक्त सरकार बनाउने रणनीति

काठमाडौं — गण्डकी प्रदेशमा विश्वासको मत पाउन नसकेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि प्रतिपक्षी दल नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको गठबन्धन बैठकले सबै प्रदेशमा मिलेर अघि बढ्ने निर्णय लिएको हो । पाँच राजनीतिक ...

गृह मन्त्रालयद्वारा स्वास्थ्य मापदण्ड पालना गर्दै आर्थिक गतिविधि अगाडि बढाउने पूर्वतयारी

काठमाडौं – नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै बिहीबार साँझ मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयलाई १२ बुँदे परिपत्र गर्दै गृह मन्त्रालयले कानुन विपरीतका गतिविधिमा कुनै पनि किसिमको ...