०१ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न ★   स्वास्थ्यमन्त्री पौडलद्वारा रक्तचाप परीक्षण ★   महायज्ञबाट चार करोड ८४ लाख सङ्कलन ★   ‘बाल विवाह सामाजिक समस्या’: मुख्यमन्त्री कार्की ★   शङ्खरापुर दुर्घटनाः २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा ★   नसर्ने रोगलाई रोकथाम गर्न प्रारम्भिक पहिचान आवश्यकः स्वास्थ्य सचिव पोखरेल ★   व्यवस्था परिवर्तनपछिका उपलब्धि संस्थागत गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड ★   बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो ★   उर्जामन्त्री खड्का र समकक्षी भारतका जलशक्ति मन्त्रीबीच भेट ★   वनक्षेत्रबाट विस्थापित हुँदै आदिवासी समुदाय ★   राष्ट्रपति ट्रम्पको रिस टार्न खोज्दै मोदी ★   रोजगारी गुमाएका तीन हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग ★   छ महिनामा काभ्रेमा दुई सय ५२ अभियुक्त पक्राउ ★   भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु ★   फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध ★   संविधान र जनाधिकार रक्षामा लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता ★   आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुने पोखरी ★   तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य ★   नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन स्वास्थ्यमन्त्री पौडेलको अनुरोध ★   सशस्त्र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड

समाचार

निलम्बित क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको जवाफी बहस हुँदै

काठमाडौं – निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज शुक्रबार पनि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा बुधबार सुरु भएको थुनछेक बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ ...

एमालेको चुनावी सभा आजदेखि सुरु, अध्यक्ष ओलीले एकैदिन तीन ठाउँमा सभाको सम्बोधन गर्ने

फाइल तस्वीर काठमाडौं – नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट चुनावी आमसभा सुरु गर्ने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला जाँदै हुनुहुन्छ । ओली हिजो बिहीबार नै धनगढी पुगिसक्नुभएको ...

आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरी एकादशी पर्व मनाइँदै

काठमाडौं – प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले ...

हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ, प्रहरीद्वारा ३१ लाख ८१ हजार ३ सय ८६ रुपैयाँ बरामद

काठमाडौं – काठमाडौंको मुटु न्युरोडको विशालबजारस्थित अनुज सेन्टर र खिचापोखरीको जयदुर्गा ट्रेड इन्टरनेसनलबाट हुण्डी कारोबारमा संलग्न भएको आरोपमा तीनजना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले ३१ लाख ८१ हजार ३ सय ८६ रुपैयाँसहित पक्राउ गरेको ...

यी तीन कम्युनिस्ट पार्टीद्वारा निर्वाचन बहिष्कार गर्ने निर्णय

काठमाडौं – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित तीन कम्युनिस्ट पार्टीले आगामी मंसिर ४ मा हुन गइरहेको आम निर्वाचन बहिष्कार गर्ने भएका छन् । बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी, ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोवार रकम ८९ करोड ८९ लाख

काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार सेयर बजार परिसूचक (नेप्से)दोहोरो अङ्कले घटेको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक १६ दशमलव १४ अङ्कले घटेर १९२२ दशमलव १६ विन्दुमा पुगेर कारोबार बन्द भएको ...

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलका २८ प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । आसन्न निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उनले आज यहाँ आयोजित कार्यक्रममा प्रतिबद्धता सार्वजनिक ...

पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण, २३ सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३ वटा स्वाब नमुनाको परीक्षण गर्दा ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको ...

शक्तिशाली आँधीका कारण १५० जना मृत्यु, ३६ जना बेपत्ता लाखौं मानिस प्रभावित

फाइल तस्वीर मनिला – फिलिपिन्समा एक सय ५० जना नागरिकको मृत्यु भएको छ । पाएङ नाम दिइएको शक्तिशाली आँधीका कारण १ सय ५० जनको मृत्यु भएको हो ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार ...

चिनियाँ कम्पनीसँग भएको सम्झौता क्यानडाद्वारा खारेज

फाइल तस्वीर ओटावा – क्यानडाले चिनियाँ कम्पनीसँग गरेका खनिज सम्झौता खारेज गरेको छ। राष्ट्रिय सुरक्षालाई दृष्टिगत गरी तीन वटा चिनियाँ कम्पनीसँगको सम्झौता कार्यान्वयन नगर्ने निर्णयमा क्यानडा पुगेको हो । साथै उसले ती कम्पनीलाई सम्झौताबाट बाहिरिन ...