२० कार्तिक २०७९, आइतबार
फाइल तस्वीर तनहुँ – सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट ...
२० कार्तिक २०७९, आइतबार
फाइल तस्वीर इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तगर्त राती भएको खेलमा म्यानचेस्टर सिटीले जित निकालेको छ । नेपाली समयअनुसार शनिबार राति भएको खेलमा सिटीले फुलह्यामलाई हराउँदै जित निकालेको हो । यो जितसँगै म्यानचेस्टर सिटी तालिकाको पुन ...
१८ कार्तिक २०७९, शुक्रबार
काठमाडौं – यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमाका दिन ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५ः ११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल ...
१८ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीरगोरखा – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनलाई जोडेर शान्ति प्रक्रियामा लैजान आफूले निरन्तर लागि परेको बताउनुभएको छ । गठबन्धन दलहरुद्वारा गोरखा नगरपालिका–१४, याङकोटमा आज ...
१८ कार्तिक २०७९, शुक्रबार
काठमाडौं– प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित आचारसंहिता अनुगमनका क्रममा १७ वटा समाचार माध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको जनाएको छ । काउन्सिलद्वारा जारी प्रेस विज्ञप्तिमा यही कात्तिक १६ गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरण अनुसार ...
१८ कार्तिक २०७९, शुक्रबार
सुर्खेत – कर्णाली प्रदेशमा पहिलोपटक खाद्यान्न तथा दुग्ध मापन प्रयोगशाला सञ्चालनमा आएको छ । खाद्य तथा अन्य दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि नमूना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको हो । ...
१८ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर रुपन्देही – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशमा विकास र जनताको माग पूरा गर्न एमालेको सरकार बन्नु पर्ने बताउनुभएको छ । नेता पौडेलले आज शुक्रबार रुपन्देही जिल्लाको क्षेत्र नम्बर दुईमा ...
१८ कार्तिक २०७९, शुक्रबार
प्रतिकात्मक तस्वीरकाठमाडौं – काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । सिंहदरबार पूर्वी ढोका अगाडि प्रदेश–३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ३८ वर्षीया आस्था सुब्बाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको ...
१८ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १ सय रुपैयाँ तोकिएको हो । ...
१८ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर जोमसोम – राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङस्थित मुक्तिनाथ मन्दिर पुग्नु भएको छ । राष्ट्रपति भण्डारी बारागुङ मुक्ति क्षेत्र गाउँपालिका वडा नं. १ रानीपौवामा गौतम बुद्धको मूर्ति अनावरण गर्न आउनु भएको हो । राष्ट्रपति भण्डारील ...