०१ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बालविवाह अन्त्य गर्न अभियान नै चलाउनु पर्छः मुख्यमन्त्री कार्की ★   जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यकः उपप्रधानमन्त्री सिंह ★   अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै ★   ताइवानको फुड कोर्टमा ग्यास विस्फोटः चार जनाको मृत्यु, २६ जना घाइते ★   अमेरिकालाई शून्य योगफलको मानसिकता त्याग्न चीनको आग्रह ★   प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट ★   फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश ★   लागुऔषधसहित दुई जना नियन्त्रणमा ★   ‘सञ्चारमाध्यमले प्रवाह गर्ने सूचना नागरिकको जीवन सहज बनाउने हुनुपर्छ’ ★   संरक्षणको अभावमा तामाखानीका सुरुङ पुरिन थाले ★   नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत ★   सुख्खा हिउँदः न हिमपात, न वर्षा ★   बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न ★   प्रधानमन्त्रीओलीसंग कृषिमन्त्री अधिकारीको बैठकः रासायनिक मल अभाव हुन नदिइने ★   देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न ★   स्वास्थ्यमन्त्री पौडलद्वारा रक्तचाप परीक्षण ★   महायज्ञबाट चार करोड ८४ लाख सङ्कलन ★   ‘बाल विवाह सामाजिक समस्या’: मुख्यमन्त्री कार्की ★   शङ्खरापुर दुर्घटनाः २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा ★   नसर्ने रोगलाई रोकथाम गर्न प्रारम्भिक पहिचान आवश्यकः स्वास्थ्य सचिव पोखरेल

समाचार

प्रहरीद्वारा २५ किलो गाँजासहित एक जना पक्राउ, दुई फरार

बारा – प्रहरीले २५ केजी गाँजासहित बाराबाट एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका–१२ बारथलीका प्रेमबहादुर लोलाई पक्राउ गरी सार्वजनिक गरेको हो । लोसहित तीन जना मकवानपुर तर्फबाट गाँजा ल्याउँदै ...

कबुलियतनामा हस्ताक्षर गर्ने उमेदवारलाई मात्रै भोट !

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१२ का वनहरा– दोदा नदीको बाढीबाट बर्सेनि प्रभावित हुँदै आएका परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उमेदवारलाई कबुलियतनामा गराउन थालेका छन् । बाढी प्रभावित परिवारले वनहरा–दोदा नदी बाढी पीडित सङ्घर्ष ...

निर्वाचन केन्द्रित समाचार तथा विज्ञापनहरु एकपक्षीय रूपमा सम्प्रेषण नगर्न प्रेस काउन्सिलको निर्देशन

फाइल तस्वीर काठमाडौं – प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित समाचार तथा विज्ञापनहरु एकपक्षीय रूपमा सम्प्रेषण नगर्न सबै सञ्चार माध्यमहरुलाई आग्रह गरेको छ । काउन्सिलले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यमलाई निर्वाचनको प्रचार–प्रसारको क्रममा निर्वाचनमा सहभागी राजनीतिक दलका ...

भ्रष्टाचार काण्डमा नाम जोडिएपछि चर्चित दुई सम्पादकले दिए राजीनामा

फाइल तस्वीरएजेन्सी – अस्ट्रियाका दुई प्रख्यात सम्पादकले व्यापक भ्रष्टाचारको काण्डमा नाम जोडिएपछि पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचार काण्डमा उनीहरूसहित पूर्व कन्जरभेटिभ चान्सलर सेबास्टियन कुर्जलगायत शीर्ष राजनीतिज्ञले राजीनामा दिएका हुन् । सन् २०१९ मा सार्वजनिक ...

ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै, बिहान ८ बजेदेखि भोजन निषेध ! कुन राशीलाई शुभ, कुनलाई अशुभ ?

फाइल तस्वीर काठमाडौं –आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ । यो चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, ...

आयोगद्वारा अनुसन्धान विभागका सहायक सूचकलाई कारवाहीको निर्देशन

फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय अनुसन्धान विभागको बर्दिया जिल्लामा कार्यरत सहायक सूचक कृष्णप्रसाद आचार्यलाई कारबाही गर्न निर्देशन दिएको छ । आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेका उम्मेदवारको चुनाव प्रचारप्रसार गरेको भन्दै आयोगले कारबाही ...

राष्ट्रपतिद्वारा गुरुनानक जयन्तीको अवसरमा शुभकामना व्यक्त

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बीलाई सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा ...

विप्लव नेतृत्वको नेकपासहित तीन वामपन्थी पार्टीद्वारा निर्वाचन बहिष्कार गर्ने घोषणा

काठमाडौं – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् ...

मङ्सिर १ गतेदेखि लाइसेन्सको अनलाइन आवेदन बन्द ( सूचनासहित)

काठमाडौं – आगामी मङ्सिर १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागका कर्मचारीहरु मङ्सिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा खटिनुपर्ने भएकाले लाइसेन्सको आवेदन प्रणाली ...

प्राकृतिक विपत्तिबाहेक अन्य कारणले मतदान स्थगित हुने अवस्था आउन दिन्नौं : प्रमुख निर्वाचन आयुक्त थपलिया

झापा – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने गरि निर्वाचन सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताउनुभएको छ । मङ्सिर ४ गते हुने ...