०१ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बालविवाह अन्त्य गर्न अभियान नै चलाउनु पर्छः मुख्यमन्त्री कार्की ★   जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यकः उपप्रधानमन्त्री सिंह ★   अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै ★   ताइवानको फुड कोर्टमा ग्यास विस्फोटः चार जनाको मृत्यु, २६ जना घाइते ★   अमेरिकालाई शून्य योगफलको मानसिकता त्याग्न चीनको आग्रह ★   प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट ★   फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश ★   लागुऔषधसहित दुई जना नियन्त्रणमा ★   ‘सञ्चारमाध्यमले प्रवाह गर्ने सूचना नागरिकको जीवन सहज बनाउने हुनुपर्छ’ ★   संरक्षणको अभावमा तामाखानीका सुरुङ पुरिन थाले ★   नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत ★   सुख्खा हिउँदः न हिमपात, न वर्षा ★   बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न ★   प्रधानमन्त्रीओलीसंग कृषिमन्त्री अधिकारीको बैठकः रासायनिक मल अभाव हुन नदिइने ★   देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न ★   स्वास्थ्यमन्त्री पौडलद्वारा रक्तचाप परीक्षण ★   महायज्ञबाट चार करोड ८४ लाख सङ्कलन ★   ‘बाल विवाह सामाजिक समस्या’: मुख्यमन्त्री कार्की ★   शङ्खरापुर दुर्घटनाः २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा ★   नसर्ने रोगलाई रोकथाम गर्न प्रारम्भिक पहिचान आवश्यकः स्वास्थ्य सचिव पोखरेल

समाचार

शहीदहरुको बलिदान, त्याग र तपस्यालाई साकार पार्न गठबन्धन गर्नुपरेको हो : नेता पौडेल

फाइल तस्वीरतनहुँ – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई अग्रमनतर्फ लैजान गठबन्धन गरिएको बताउनुभएको छ । तनहुँको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुभएका वरिष्ठ नेता पौडेलले आज व्यास नगरपालिका–३ स्थित ...

अटो दुर्घटना हुँदा एक बालकको मृत्यु, नौ घाइते

उदयपुर– अटो ब्रेक फेल भएर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । सगरमाथा लोकमार्गअन्तर्गत साउनेबाट गाईघाट आउँदै गरेको प्र।१–०५–००१ ह ००२७ नम्बरको अटो दुर्घटना हुँदा पाँच वर्षीय बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले ...

प्रमुख आयुक्तद्वारा निर्वाचनको सन्देशबाहक बनी दिन कलाकारहरुलाई आग्रह

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउने वातावरण सिर्जना गर्नका लागि अभियानकर्मीको भूमिका निर्वाह गरिदिन कलाकारहरूसँग आह्वान गर्नुभएको छ । ...

कमला नदीमा भूत मेला, श्रद्धालुको घुइँचो

महेन्द्रनगर – सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ । कमलाको उत्तराहिनी , सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका ...

सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोवार ?

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी ...

बारा–४ मा स्वतन्त्र उम्मेदवारलाई प्रभु साहको समर्थन, गठबन्धनका उम्मेदवारलाई सकस

फाइल तस्वीर बारा – आसन्न प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवारी दिएका बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार इच्छाबहादुर वाग्लेलाई एमाले परित्याग गरेका प्रभु साह र बद्री न्यौपानेले निर्वाचनमा साथ दिने भएका छन् । बारा जिल्लाको फेटा ...

होटल व्यवसाय चलायमान, स्थानीयस्तरका उत्पादनले कृषक लाभान्वित

रसुवा – हिमाली छटाको आनन्द लिन आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या जिल्लामा क्रमशः वृद्वि हुँदै गएको छ । यसबाट होटल व्यवसायीको आर्थिक अवस्था सुधार समेत हुन थालेको छ । कोरोना सङ्क्रमणपश्चात फाट्टफुटरूपले आउने पर्यटक ...

दुई महिना अगाडिदेखि मेरो हत्याको षडयन्त्र भइरहेको थियो : इमरान खान

पाकिस्तान – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सोमबार गुजरानवालाको एक राजनीतिक याृलीमा आफूमाथि आक्रमण भएपछि आफ्नो दाहिने खुट्टाबाट तीनवटा गोली निकालिएको दाबी गरेका छन् । पाकिस्तान तेहरिक–ए–इन्साफ प्रमुखले सीएनएनसँगको एक विशेष अन्तर्वार्तामा भने, ‘उनीहरूले मेरो दाहिने ...

भोट तान्न निःशुल्क शिक्षादेखि स्वाधीन अर्थतन्त्रसम्मका कुरा !

काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका केही राजनीतिक दलले मुलुकको हालको अवस्था र व्यवस्थामा आमूल परिवर्तन गर्दै स्वाधीन अर्थतन्त्र निर्माण गरी जनताको सेवामा काम गर्ने उद्घोष गरेका ...

कर्णाली प्रदेशमा आज पाँच चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्ड

फाइल तस्वीर सुर्खेत – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी अभियानका क्रममा कर्णाली प्रदेश पुग्नुभएको छ । उहाँले आज मङ्गलबार कर्णाली प्रदेशका तीन जिल्लाका पाँच वटा स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको हो ...