२० फागुन २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेटको योजना ★   मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न ★   सङ्घीय संसदअन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै ★   कारागारका कैदीबन्दी आयआर्जनमा ★   भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै ★   ‘नेफेजसँग सञ्चारगत विषयमा सहकार्य गरी अघि बढ्ने’ ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ★   सुर्खेत–जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने ★   गल्धाफाँट र कठैडाँडा जोड्ने पुल शिलान्यास ★   सिस्नोको कपडा बुनेर स्वरोजगार बन्दै महिला ★   पुडुचेरीका विधायकहरू पोखरामा ★   माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा ★   बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर ★   आजको मौसमः सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा ★   वन ढडेलो नियन्त्रण गर्न अनुसन्धानलाई प्रथामिकता दिनुपर्नेमा जोड ★   हिमाल सरसफाइ अभियानलाई निरन्तरता दिनेछौँ : वनमन्त्री शाही ★   ‘केआइआइटी विश्वविद्यालयमा रहस्मय मृत्यु भएकी प्रकृतिलाई न्याय दिलाउँछौँ’ ★   नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजका मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल ★   केपी ओली कप फुटबलः आर्मी र मछिन्द्र क्लबबीच फाइनल खेल हुँदै ★   स्कारपियो गाडि दुर्घटना हुँदा चालकको मृत्यु

समाचार

झापामा आलु खेतीको क्षेत्रफल बढ्यो

झापा — झापामा यसवर्ष आलु खेतीको क्षेत्रफल बढेको छ । जिल्लामा गत वर्षको तुलनामा यसवर्ष आलु खेतीको क्षेत्रफल २०५ हेक्टर बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । गतवर्ष जिल्लामा १५ हजार ...

एसईई नतिजा सुधारका लागि शिक्षण सहजकर्ता नियुक्त गर्दै कामपा

काठमाडौं — काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न अनिवार्य पाँच विषयका लागि शिक्षण सहजकर्ता नियुक्त गर्ने भएको छ । यस वर्ष एसइईमा सहभागी विद्यार्थीको सिकाइमा सहयोग पुगोस् भन्ने ...

संसद् विघटन नहोस भनेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हौं : निधि

फाइल तस्वीरकाठमाडौं — नेपाली काङ्ग्रेसका सांसद् विमलेन्द्र निधिले प्रधानमन्त्रीलाई आफूहरुले विश्वासको मत दिएकोमा एमाले खुसी हुनुपर्ने बताउनु भएको छ । जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् निधिले यस्तो धारणा व्यक्त गर्नुभएको हो । प्रतिनिधिसभाका सभामुख चयन ...

तीन महिनादेखि तलब विहिन कर्मचारी, घरको गर्जो टार्न समस्या

फाइल तस्वीरकाठमाडौं — सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुका हातमुख जोर्न र बालबालिकाको विद्यालय शुल्क तिर्नसमेत समस्या भएको कर्मचारीहरुको गुनासो छ ...

प्रतिनिधिसभा बैठक : सभामुखको निर्वाचनका लागि बेग्ला-बेग्लै दुई प्रस्ताव प्रस्तुत

काठमाडौं — प्रतिनिधिसभा आजको बैठकमा सभामुख पदको निर्वाचनका लागि बेग्लाबेग्लै दुई प्रस्ताव प्रस्तुत गरिएको छ । बैठकमा नेकपा (एमाले)का सांसद सुवास नेम्वाङले सत्तागठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत ...

नेमकिपाद्वारा प्रमुख विपक्षी दलको मान्यता प्रदान गर्न माग

काठमाडौं – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विद्यमान कानुनअनुरुप प्रतिनिधिसभाको प्रमुख विपक्षी दलको मान्यता प्रदान गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसंग समय लिएर नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई समर्थन गर्ने दल प्रमुख ...

प्रतिनिधिसभा बैठकबाट सभामुख चयन हुँदै (प्रत्यक्ष प्रसारण)

काठमाडौं – प्रतिनिधिसभाको सभामुखका लागि चयन प्रक्रिया नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ । आजको प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन हुने सदनको कार्यसूची छ । सभामुखमा नेकपा (एमाले) का देवराज घिमिरे र  नेपाली कांग्रेसका  ईश्वरीदेवी न्यौपानेको ...

संसद्को कार्यसूचीमा विमान दुर्घटनासम्बन्धी विषय नपारेकोमा काङ्ग्रेसको आपत्ति

फाइल तस्वीरकाठमाडौं —प्रतिनिधिसभाको बैठकमा विमान दुर्घटनासम्बन्धी विषय कार्यसुचीमा नपरेको भन्दै नेपाली काङ्ग्रेसले आपत्ति प्रकट गरेको छ । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको विषय संसद्को कार्यसुचीमा किन नपरेको भन्दै आज बिहीबारको बैठकमा काङ्ग्रेस्ले प्रतिनिधिसभा ...

विमान दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग प्रधानमन्त्रीको भेट

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गर्नुभएको छ । आज बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शीघ्र काम सम्पन्न गर्न, ...

बढ्दो चिसोसँगै निरन्तर हिमपातले कठ्याङ्ग्रिएर चार बालबालिकासहित पच्चीस जनाको मृत्यु

अफगानिस्तान – अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुल प्रान्तमा बढ्दो चिसोसँगै निरन्तर हिमपात भएपछि २५ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूका अनुसार जाज्जान प्रान्तको खमाब, खानका र आक्चा जिल्लामा बिगत दुई दिनदेखि भारी ...