१९ फागुन २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वन ढडेलो नियन्त्रण गर्न अनुसन्धानलाई प्रथामिकता दिनुपर्नेमा जोड ★   हिमाल सरसफाइ अभियानलाई निरन्तरता दिनेछौँ : वनमन्त्री शाही ★   ‘केआइआइटी विश्वविद्यालयमा रहस्मय मृत्यु भएकी प्रकृतिलाई न्याय दिलाउँछौँ’ ★   नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजका मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल ★   केपी ओली कप फुटबलः आर्मी र मछिन्द्र क्लबबीच फाइनल खेल हुँदै ★   स्कारपियो गाडि दुर्घटना हुँदा चालकको मृत्यु ★   मानव-वन्यजन्तु द्वन्द्वको मारमा विपन्न वर्ग ★   ‘आन्तरिक जलमार्ग नियमनमा ध्यान केन्द्रित गर्नुपर्ने’ ★   लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने ★   काङ्ग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलन हुँदै ★   सहकारीमा गलत गर्नेलाई कार्वाहीको दायरामा ल्याउँछौँः मन्त्री अधिकारी ★   ‘सर्माइ भागेर’ गीत सार्वजनिक ★   श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ ★   हिमपातले विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित ★   रौतहट प्रहरीद्वारा एकै दिनमा चौध फरार प्रतिवादी पक्राउ ★   नयाँबसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु ★   खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर ★   सालकको खपटासहित दुई जना नियन्त्रण ★   ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते ★   देशलाई समृद्ध बनाउन राजनीतिलाई आर्थिक क्रान्तिसँग जोड्नुपर्छ : महासचिव चन्द

समाचार

माओवादी केन्द्रका उपमहासचिव पुनको कलेजो प्रत्यरोपण गरिँदै

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’को कलेजो प्रत्यारोपण गरिने भएको छ । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार सुमेरु सिटी अस्पतालमा भर्ना हुनुभएको हो । लामो समयदेखि पुनको स्वास्थ्य ...

जगेडा सैनिकका रुपमा महिलालाई पनि सैन्य प्रशिक्षण दिने

फाइल तस्वीरताइवान — ताइवान सरकारले जगेडा सैनिकका रूपमा महिलालाई तैनाथ गर्न प्रशिक्षण दिने योजना घोषणा गरेको छ । चीनबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरी महिलालाई प्रशिक्षणको व्यवस्था गरिएको हो । पहिलो पटक महिलालाई सैन्य तालिमको व्यवस्था ...

प्रधानमन्त्री प्रचण्ड र बेलायतका राजदूत निकोलाबीच शिष्टाचार भेटवार्ता

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत पोलिट प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटर पुग्नुभएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँहरुबीचको ...

नारायणगढ–मुग्लिन सडक थप एक महिना अवरुद्ध हुने

फाइल तस्वीरभरतपुर — नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । । यही माघ ५ गतेबाट भने दिउँसो १२ बजे देखि ४ बजे सम्म थप ३० बन्द गर्न ...

नारायणीमा ‘क्रुजसिप’ सञ्चालन, व्यवसायी उत्साहित

फाइल तस्वीरभरतपुर — नारायणी नदीमा व्यावसायिकरूपमा ‘क्रुजसिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुजसिप व्यावसायिकरूपमा सञ्चालनमा ल्याइएको हो । यही माघ १ गतेबाट नियमितरूपमा व्यावसायिक सञ्चालन गरिएको छ । राइनो वाटर ...

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही नियुक्त

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख सचेतकमा सांसद ज्ञानेन्द्र शाहीलाई नियुक्त गरेको छ । संसदीय दलका नेता राजेन्द्रकुमार लिङ्देनले सांसद शाहीलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो । राप्रपाका अध्यक्ष एवम् संसदीय दलका नेता ...

सुरक्षा बलले गरेको कारबाहीमा चार जना आतङ्कवादीको मृत्यु

इस्लामावाद — देशको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको होशब क्षेत्रमा सुरक्षा बलले गरेको सुरक्षा कारबाहीमा चार जना आतङ्ककारी मारिएका छन् । गुप्तचर सूचनामा आधारित प्रतिआतङ्वाद कारबाहीमा ती आतङ्कवादी मारिएका सेनाले जनाएको हो । सुरक्षा बल र नागरिकमाथि ...

‘लिफ्टिङ’ प्रणालीबाट पाथीभरा मन्दिरमा पु¥याइयो खानेपानी

फाइल तस्वीरताप्लेजुङ — ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पु¥याइएको छ । ‘लिफ्टिङ’ प्रविधिबाट साढे चार किलोमिटर पम्पिङ गरेर पाथीभरामा खानेपानी पु¥याइएको हो । पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा ...

काङ्ग्रेसले सभामुखमा उम्मेदवारी दिने, उम्मेदवारको टुङ्गो लगाउन दलको बैठक बस्दै

फाइल तस्वीरकाठमाडौं – नेपाली काङ्ग्रेसले सभामुख पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको काङ्ग्रेस पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिने÷नदिनेमा काङ्ग्रेसभित्र अन्योलता ...

सुनचाँदीको मूल्यमा गिरावट

फाइल तस्वीरकाठमाडौं — नेपाली सुनचाँदी बजारमा पहेंलो धातु सुनको मूल्यमा गिरावट आएको छ । बजार खुल्दा आज बुधबार छापावाल सुनको मूल्यमा हिजो मङ्लबारको तुलनामा प्रतितोला छ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला एक लाख ...