१४ असोज २०८१, सोमबार
भर्खरै
★   राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि ★   बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति ★   गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस ★   नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून ★   माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने ★   झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए ★   प्रधानमन्त्री ओली स्वदेश फिर्ता ★   पछिल्लो विपद्बाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति ★   पानी घटेपछि बाढीपीडितहरू घर फर्किए ★   ‘पत्रकारका लागि सूचना प्रविधिसहित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आवश्यक’ ★   काङ्ग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने ★   मानवीय सहायता परिचालनमा विलम्ब नगरौँः मानव अधिकार आयोग ★   प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुुनुवाइ बुधबार ★   अलपत्र परेका यात्रुको हेलिकप्टरबाट उद्धार गरिँदै ★   लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा ★   दुई देशका प्रहरी अधिकारीबीच आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी ★   काठमाडौँबाट लमजुङका लागि गुडेको यात्रुबाहक हायस शिवपुरी जङ्गलमा दुर्घटना ★   दसैँको तयारीमा थारू समुदायका महिलाको व्यस्त ★   वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना ★   पहिरोको जोखिम र बढ्दो सवारी दुर्घटना

समाचार

सरकारले अबदेखि अन्तशुल्क स्टिकर आफैँले छाप्ने

फाइल तस्वीर । काठमाडौं – सरकारले ग्लोबल टेन्डरबाट छापिँदै आएको स्टीकर अन्तशुल्कको स्टीकर अबदेखि आफैंले छाप्ने भएको छ । ग्लोबल टेन्डरबाट छापिँदै आएको उक्त स्टीकर अर्थमन्त्री जनार्दन शर्माले सरकार आफैंले छाप्ने बताउनु भएको छ । ...

सर्वोच्चमा प्रधानन्यायाधीश विरुद्ध नाराबाजी, शुक्रबारसम्म राजीनामा दिन अल्टिमेटम

काठमाडौं– आन्दोलनमा उत्रेका कानून व्यवसायीहरुले आज पनि सर्वोच्च अदालत परिसरमा नारावाजी गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा आन्दोलन गरिरहेका कानून व्यवसायी र सुरक्षा बलबीच धकेला धकेल भएको छ । ...

पाँच सय रुपैयाँले घट्यो छापावाल सुन

काठमाडौं– नेपाली स्थानीय बजारमा उतार चढाव झेल्दै आएको पहेंलो धानु सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा छापावाल सुनको प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा ...

दशौं महाधिवेशनमा पाँचलाख कार्यकर्ता उद्घाटनसत्रमा उतार्ने एमालेको दावी

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी मङ्सिर १० गतेदेखि चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनको क्रममामा उद्घाटनसत्रमा ५ लाख कार्यकर्ता उतार्ने बताएको छ । चितवनको सौराहामा हुन लागेको एमालेको दशौं महाधिवेशनका लागि सातवटै प्रदेश कमिटीलाई ...

सर्वोच्चमा नौ इजलास तोकिए, सबै किसिमका मुद्दा पेसीमा चढे

फाइल तस्वीर । काठमाडौं – कानून व्यवसायीहरुको आन्दोलनको कुनै पर्वाह नगरी प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले आज नौ वटा इजलास तोक्नुभएको छ । प्रधानन्यायाधीश जबराले आज बुधबारका लागि दुई एकल र आठ संयुक्त इजलास तोक्नुभएको हो ...

सर्वोच्चको विवाद यथावत, न्यायको खोजिमा हिंडेकाहरु मर्कामा, न्यायाधीशहरु काममा फर्किए

काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराद्वारा गरिएका केही विवादास्पद आदेश र फौसलाहरु अध्ययन हुने भएको छ । प्रधानन्यायाधीश राणा विरुद्ध कार्तिक ७ गतेदेखि आन्दोलनमा उत्रिएका कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरा ...

अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै, भ्रमणको मुख्य उद्देश्य एमसीसी परियोजना

काठमाडौं– दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदैछन् । उनी माल्दिभ्सको भ्रमण सकेर बुधबार साँझ काठमाडौंं आइपुग्ने छन् । उनी माल्दिभ्सको भ्रमण सकेर मालेबाट काठमाडौँ आउन लागेका हुन् । ...

पछिल्लो २४ घण्टामा थप ४ सय १६ मा कोरोना सङ्क्रमण पुष्टि, १ को मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने यससँगै कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ ।गत २४ घण्टामा ७ हजार ५ सय ५४ पीसीआर तथा ४ ...

२६ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं — कारोबारको दोस्रो दिन आज नेप्से परिसूचक २६.४४ अङ्कले बढेर २७१५.३५ बिन्दुमा पुगेर बजार बन्द भएको छ । सोमबार नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ४.१० अङ्कले बढेर ५०६.५४ बिन्दुमा पुगेको छ । आज कारोबारमा ...

दुई पक्षबीच झगडा हुँदा खुकुरी प्रहारगरी एक को हत्या

प्रतीकात्मक तस्वीरकाठमाडौं — मोरङमा युवाहरूबीच ग्याङ फाइट हुँदा एक जनाको हत्या भएको छ । मोरङको बूढीङ्गा गाउँपालिका ६ कोयलपुरमा हिजो राति दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको हत्या भएको हो । २६ वर्षीय ...