०६ माघ २०७९, शुक्रबार
काठमाडौं — प्रतिनिधसभाको उपसभामुख पदमा उम्मेदवारको ट्ङ्गो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै छ । बैठक अहिले बिहान ९ः३० बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने भएको हो । सत्ता साझेदार दलबीचको भागबण्डामा ...
०६ माघ २०७९, शुक्रबार
सिमकोट – हुम्लामा हिजो बिहीबार बेलुकीदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई कष्टकर भएको हो । अत्याधिक चिसोका कारण सदरमुकाम सिमकोटमा आज बिहानैदेखि चहलपहल समेत घटेको छ । हुम्लामा यसअघिका ...
०६ माघ २०७९, शुक्रबार
महोत्तरी — सरकारी स्वास्थ्य संस्थाको सेवाप्रति आमरूपमा निराशा बढेकै बेला महोत्तरीको बर्दिबास अस्पतालप्रति भने सर्वसाधारणको भरोसा बढ्न थालेको छ । बर्दिबास–२ बुद्धचोकस्थित बर्दिबास अस्पतालले एकपछि अर्को गर्दै २६ वटा सेवालाई नियमित गरेपछि गुणस्तरीय उपचार सेवा ...
०६ माघ २०७९, शुक्रबार
इनरुवा — सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार ...
०६ माघ २०७९, शुक्रबार
फाइल तस्वीरसुर्खेत – किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन । तर, त्यही अप्ठ्यारो बाटो किशोरी हुँदा नै रोजेकी थिइन्, कर्णाली प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख यशोदा ...
०६ माघ २०७९, शुक्रबार
काठमाडौं — नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि मौसममा बदली भएको छ । आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने ...
०६ माघ २०७९, शुक्रबार
काठमाडौं – प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदैछ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको कार्यसूची रहेको छ । उपसभामुख चयनका लागि शनिबार ...
०६ माघ २०७९, शुक्रबार
काठमाडौं — उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगार ऐन, २०६४ परिमार्जन गरी समय सान्दर्भिक बनाउने बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको शुक्रबार हुने निर्वाचनमा राजेन्द्र भण्डारी अध्यक्ष उम्मेदवार रहेको समूहको चुनावीसभालाई सम्बोधन ...
०५ माघ २०७९, बिहिबार
काठमाडौं – गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको सरुवाका लागि सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ को नियम ९ ले दिएको अधिकार प्रयोग गरी पहिलोपटक कार्यविधि बनाई लागू गरेको छ । सबैलाई सबै ठाउँमा अवसर ...
०५ माघ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले राष्ट्रपति पदको निर्वाचनमा आफ्नो पार्टीले उम्मेदवारी दिने बताउनु भएको छ । यसै महिनाको अन्तिम साता हुने राष्ट्रपतिका लागि हुने निर्वाचनमा एमालेले ...