१४ असोज २०८१, सोमबार
भर्खरै
★   ‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’ ★   नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित ★   दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले ! ★   चाडपर्व नजिकिएसँगै घट्यो इन्धनको मूल्य ★   जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत ★   ‘प्रधानमन्त्री ओलीको न्यूयोर्क भ्रमण फलदायी’ ★   बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्नः प्रधानमन्त्री ओली ★   आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट ★   बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी ★   बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार ★   मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिशको मृत्यु ★   विराटनगरमा खानेपानीको पाइपलाइन विस्तार परीक्षण सुरु ★   असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै ★   राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि ★   बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति ★   गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस ★   नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून ★   माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने ★   झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए ★   प्रधानमन्त्री ओली स्वदेश फिर्ता

समाचार

‘तिम्रो हुने कहिले’ फिल्म आज बाट प्रदर्शन

काठमाडौं —‘तिम्रो हुने कहिले’ फिल्म आज बाट प्रदर्शनमा आएको छ । राजु गिरीको निर्देशन रहेको फिल्म डिसहोम र हलमा एकसाथ प्रदर्शनमा आएको निर्देशक राजु गिरीले जानकारी दिनुभयो । सुधन धिताल तथा श्याम खत्रीको निर्माण रहेको ...

गुणस्तरहीन ग्यास उत्पादन गर्ने बाराको एक ग्यास उद्योगलाई कारबाही

प्रतीकात्मक तस्वीरकाठमाडौं — नेपाल गुणस्तर तथा नापतौल विभागले बाराको एक ग्यास उद्योगलाई कारबाही गरेको छ । श्री ग्यास वान नेपाल प्रालिलाई विभागले कारबाही गरेको हो । विभागले बजार अनुगमनका क्रममा नेपाल गुणस्तरबमोजिम नपाइएको भन्दै श्री ...

मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्यु

प्रतीकात्मक तस्वीरकाठमाडौं — काठमाडौंको माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक स्थायी घर भएका २१ वर्षीय रोमन मल्लिकार रहेका छन् । मृतक मल्लिकार मोटरसाइकलमा पछाडि सवार थिए । आज ...

ट्र्याक्टर दुर्घटना, दुई को मृत्यु

प्रतीकात्मक तस्वीरकाठमाडौं — ट्र्याक्टर दुर्घटना हुँदा यहाँ दुईको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति विदेह नगरपालिका–७ बेलापट्टी सडकखण्डमा नम्बर नपरेको (अनटेष्ट) ट्र्याक्टर पल्टिएको हो । ...

बस दुर्घटना हुँदा चारको मृत्यु, १९ घाइते

साङ्केतिक फाइल तस्वीर ।खलङ्गा– दाङको घोराहीबाट रोल्पाको थवाङको लागि हिंडेको बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी १९ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना ३ ...

कात्तिक शुक्ल पूर्णिमाका अवसरमा बाराका दुई पालिकामा सार्वजनिक बिदा

प्रतीकात्मक तस्वीरकाठमाडौं — कात्तिक शुक्ल पूर्णिमाका अवसरमा बाराका दुई फरक–फरक पालिकाभित्र आज सार्वजनिक बिदा दिइएको छ । बाराको करैयामाई गाउँपालिका र फेटा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो । करैयामाई गाउँपालिकाको वडा नं २ मा रहेको ...

पछिल्लो २४ घण्टामा २ सय ९९ जना कोरोना सङ्क्रमित, ६ को मृत्यु

काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा २ सय ९९ जना कोरोना सङ्क्रमित थपिएका छन् । ११ हजार १ सय ५१ जनामा गरिएको नमूना परीक्षणमा २ सय ९९ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा ...

विद्यालयभवन भाँसिएपछि खेतमै पठनपाठन

प्रतीकात्मक तस्वीरबझाङ – विद्यालयसहितको भवन भाँसिएपछि बझाङमा खेतमा पठनपाठन भइरहेको छ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको वर्षाले जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल आधारभूत प्राथमिक विद्यालयको भवन भासिँएपछि हाल खेतमा कक्षा सञ्चालन भइरहेको छ ...

मोटरसाइकल दुर्घटनामा घाइते डा खरेलको उपचारका क्रममा निधन

कपिलवस्तु – मोटरसाइकल दुर्घटनामा घाइते भई उपचाररत कपिलवस्तुका डा दीपक खरेलको आज मृत्यु भएको छ । बाणगङ्गा नगरपालिकामा रहेको कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत डा खरेलको आज बिहान उपचारका क्रममा निधन भएको हो । बाणगङ्गा नगरपालिका ...

सर्वोच्च अदालतमा न्यायाधिसहरुको आज पूर्ण बैठक बस्दै

फाईल तस्वीरकाठमाडौ— सर्वोच्च अदालतमा पूर्ण बैठक (फुलकोर्ट) बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दिउँसो १ः३० बजेका लागि फुलकोर्ट बैठक बस्न लागेको प्रधानन्यायाधीशको सचिवालयले जानकारी दिनुभएको छ ।प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनको ...