०४ माघ २०७९, बुधबार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक, तस्वीर: प्रधानमन्त्री सचिवालय काठमाडौं – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षता सुरुभएको मन्त्रिपरिषद्को बैठक केहीबेर अघिमात्रै सुरु भएको हो । मन्त्रिपरिषद्ले ...
०४ माघ २०७९, बुधबार
दाङ — घोराही ६ अघराका रूप बुढामगरले व्यावसायिकरुपमा बाख्रा पाल्नुभएको छ । दुईपटक १० वर्षसम्म विदेशी भूमिमा पसिना बगाउनुभएका उहाँले अब स्वदेशमै केही गर्नुपर्छ भनेर बिएम बाख्रा फार्म खोलेर व्यवसायी बन्नुभएको हो । पहिले दुबईमा ...
०४ माघ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको सभामुख पदका लागि नेपाली काङ्ग्रेसले पनि उम्मेदवारी दर्ता गराएको छ । नेपाली काङ्ग्रेसकी सांसद् ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराउनु भएको हो । सरकार ईतर पक्षबाट काङ्ग्रेस सांसद्लाई समर्थन ...
०४ माघ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — सर्वोच्च अदालतले सिक्लेश अन्नपूर्ण संरक्षण क्षेत्रमा केबुलकार आयोजना वा अन्य कुनै भौतिक संरचना निर्माण कार्य नगर्न÷नगराउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विषयवस्तुको गम्भीरतालाई ध्यानमा राख्दा दुवै ...
०४ माघ २०७९, बुधबार
दाङ — लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनुभएको हो भने उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ ...
०४ माघ २०७९, बुधबार
किएभ — युक्रेनको राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक हेलिकप्टर दुर्घटना भएको छ । युक्रेनका गृहमन्त्रीसहित सवार उक्त हेलिकप्टर दुर्घटना भएको हो । युक्रेन हेलिकप्टर दुर्घटना सो दुर्घटनामा परी गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको ...
०४ माघ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिनुभएका नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद् देवराज घिमिरेले आफू निर्वाचित भएमा सबैलाई समेटेर अघि बढ्ने बताउनु भएको छ । सभामुखको लागि उम्मेदवारी दर्ता गराउनु भएपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै ...
०४ माघ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङबीच शिष्टाचार भेट भएको छ । आज सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको हो । भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल ...
०४ माघ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कर्मचारीको दरबन्दी कम हुँदा बिरामीको उपचारमा समस्या हुँदै आएको छ । दैनिक दुई हजारभन्दा बढी बिरामीलाई बहिरङ्ग (ओपिडी) सेवा प्रदान गर्दै आएको महाराजगञ्जस्थित उक्त अस्पतालमा कर्मचारीको दरबन्दी हुँदा ...
०४ माघ २०७९, बुधबार
फाइल तस्वीर ।काठमाडौं — नेपाली काङ्ग्रेसले सांसद् ईश्वरी न्यौपानेलाई सभामुख पदको उमेदवार बनाउने भएको छ । प्रतिनिधिसभाको सभामुख पदका लागि भोलि माघ ५ गते निर्वाचन हुने हुँदा काङ्ग्रेसले सांसद् न्यौपानेलाई सभामुखमा उठाउन लागेको हो । ...