२० फागुन २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बरामद गरिएका सामान भन्सार कार्यालयलाई हस्तान्तरण ★   श्रमिकलाई न्यूनतमभन्दा कम पारिश्रमिक दिइए दण्डनीयः प्रधानमन्त्री ओली ★   कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ★   पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी छः गृहमन्त्री लेखक ★   बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र ★   सहकारीद्वारा ज्येष्ठ सदस्यलाई मासिक भत्ता ★   बाफिया र धितोपत्र विधेयक चाँडो पारित गरौं : अर्थमन्त्री पौडेल ★   वन क्षेत्रमा उद्यमशिलता विकास गर्नुपर्छ ः उपराष्ट्रपति यादव ★   सन्तनेता भट्टराईको चौधौँ स्मृति दिवस मनाइँदै ★   थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी ★   संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक छ : राष्ट्रपति पौडेल ★   आम नागरिकका स्वास्थ्यमा समान पहुँच पुर्‍याउन आवश्यकः राष्ट्रपति पौडेल ★   राप्ती नदीमा एक सय तीन गोही छाडियो ★   श्रमदानबाट ढुङ्गे पार्क निर्माण गरिँदै ★   जापानको श्रम बजार स्थिर ★   पर्यटनमा आशा जगाउँदै ‘पोखरा–ल्हासा उडान’ ★   बबरमहलमा छचल्कियो ‘रङका तरङहरु’ ★   ऊर्जामन्त्री खड्काद्वारा शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ ★   चलचित्रमा नयाँ पुस्ता र ‘होस्टेल’को प्रयोग ★   ट्राफिक व्यवस्थापन तथा सुरक्षामा प्रहरी र समुदायसँगसँगै

समाचार

उपसभामुख पदमा काङ्ग्रेसबाट यादव र रास्वपाबाट राना मगरको उम्मेदवारी

काठमाडौं– उपसभामुख पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार उपसभामुखमा दुई जनाको मात्र उम्मेदवारी परेको हो । सत्तारूढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख ...

माओवादी केन्द्रका उपमहासचिव पुन डिस्चार्ज

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षामान पुन (अनन्त) चिकित्सकको निगरानीमा रहने गरी डिस्चार्ज हुनुभएको छ । वंशाणुगत जण्डिसका कारण पीडित नेता पुनलाई गत शनिबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । ...

भनेजस्तो मन्त्रालय नपाएर असन्तुष्ट बनेको जनमत पार्टीलाई सरकारमा ल्याउने प्रयास

काठमाडौं – सरकारलाई समर्थन दिएको जनमत पार्टीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले सरकारमा ल्याउने प्रयास गर्नुभएको छ । राम्रो मन्त्रालय नपाएकोमा सरकारसँग असन्तुष्ट रहेका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) सँग प्रधानमन्त्रीले आज छलफल गर्नुभएको ...

रास्वपाका रानामगरद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्नुहुने सांसद इन्दिरा रानामगरले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मदेवारी दर्ता गराउनुुभएको छ । उहाँको प्रस्तावकमा रास्वपाका सोविता गौतम रहनुभएको छ भने समर्थकमा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का नारायणी ...

शरीर भरि ऐजेरु तर उपचार गर्न आर्थिक अभाव

खोटाङ — टाउकोभरि ठूला–ठूला फोका छन् । फोका बर्सेनि बढ्दै आइरहेका छन्”, खोटाङको साकेला गाउँपालिका–१ बाँझे च्यानडाँडाका ४६ वर्षीय शम्भु तिवारीले भन्नुभयो, “ऐजेरु बढ्दै गएपछि पछिल्ला दिनमा सुत्नसमेत समस्या हुन थालेको छ ।” अठार वर्षको ...

बैतडीमा छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला

बैतडी — यहाँ छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । नेपाल–भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका–४ जरगका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकामा उपचारका क्रममा उहाँको जिल्ला अस्पतालमा मृत्यु भएको हो । ...

बाँके जिल्लामा दुई सय नौ दादुराका बिरामी फेला

बाँके — बाँकेमा दादुराका बिरामी बढ्दै गएका छन् । जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै नेपालगञ्जमा एक सय ...

तनहुँको आँबुखैरेनीमा आँखा उपचार केन्द्र सुरु

दमौली — तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँखाको सम्पूर्ण उपचार गर्ने भएको छ । पालिकावासीलाई सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले आँखासम्बन्धी सम्पूर्ण उपचार गर्न लागिएको हो ।आँबुखैरेनी लायन्स क्लबको सहकार्यमा उक्त नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल ...

गीता ग्रन्थको नेपाली भावानुवाद निःशुल्क वितरण गर्ने महाअभियान सुरु

काठमाडौं — एक करोड मानिसलाई श्रीमद्भागवद् गीता ग्रन्थको नेपाली भावानुवाद छापेर निःशुल्क वितरण गर्ने महाअभियान सुरु भएको छ । तीन महिनाअघिदेखि यो महाअभियान सुरु भएको हो । सालिकराम उपाध्याय घिमिरेको संयोजकत्वमा प्रकाशन समिति गठन गरेर ...

भरतपुरमा विद्युत भूमिगतको काम माघ दोस्रो साताबाट सुरु

चितवन — नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगतको तथा सुदृढीकरणको काम यही माघ १६ गतेबाट थालनी गर्ने भएको छ । नक्साङ्कन, निरीक्षण,माटो परीक्षणलगायतका काम सम्पन्न भएका छन् । ...