१४ असोज २०८१, सोमबार
भर्खरै
★   ‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’ ★   नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित ★   दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले ! ★   चाडपर्व नजिकिएसँगै घट्यो इन्धनको मूल्य ★   जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत ★   ‘प्रधानमन्त्री ओलीको न्यूयोर्क भ्रमण फलदायी’ ★   बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्नः प्रधानमन्त्री ओली ★   आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट ★   बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी ★   बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार ★   मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिशको मृत्यु ★   विराटनगरमा खानेपानीको पाइपलाइन विस्तार परीक्षण सुरु ★   असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै ★   राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि ★   बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति ★   गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस ★   नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून ★   माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने ★   झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए ★   प्रधानमन्त्री ओली स्वदेश फिर्ता

समाचार

मुख्यसचिव पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित

फाइल तस्वीर ।काठमाडौं– नेपाली काङ्ग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिका निम्ति भएको निर्वाचनमा पराजित हुन पुगेका छन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट खस आर्य पुरुषतर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेका मुख्य सचिव पौडेल पराजित भएका ...

एमालेको स्थायी कमिटीको बैठक बस्दै, पाँच प्रतिशत मनोनित प्रतिनिधिको आज छिनोफानो हुने

फाइल तस्वीर । काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक आज मङ्गलबार बस्ने भएको छ । हिजो सोमबारका लागि बोलाइएको बैठक विभिन्न कारणले स्थगित गरी आज ११ बजे ललितपुरको बालकुमारी च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न ...

हेलम्बुमा आगलागी, तीन जना बालकको मृत्यु

साङ्केतिक फाइल तस्वीर ।सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बुमा एक गोठमा आगलागी हुँदा तीन जना बालकको मृत्युभएको छ । घरसँगै गरेहेको स्थानीय सन्त तामाङको एक तले गोठमा आगलागी हुँदा उक्त घटना भएको हो । सिन्धुपाल्चोकका प्रहरी नायव ...

न्यायाधीशहरुको बैठकले पारित ग¥यो गोलाप्रथा लागू गर्ने नियमावली (पूर्णपाठसहित)

फाइल तस्वीर काठमाडौं – सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने बाटो खुलेको छ । आज सोमबार सर्वोच्च अदालतको (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएपछि गोलाप्रथाबाट दैनिक पेशी तोक्ने कानुनी आधार तयार भएको हो ...

एमाले दशौं महाधिवेशन रस्साकस्सी बन्दै, सर्वसम्मत अध्यक्ष बन्ने ओलीको सपना चकनाचुर

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को चितवनमा हुन लागेको आशन्न दशौं महाधिवेशमा अध्यक्षका प्रत्याशीहरु बढ्न थालेका छन् । पार्टीको सिद्धान्त, विचार र कार्यदिशामा भन्दा पदीय लालचामा महाधिवेशन केन्द्रीत हुने देखिन्छ । महाधिवेशनबाट पार्टीको ...

पछिल्लो २४ घण्टामा थप ३ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि,४ को मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ पछिल्लो २४ घण्टामा ३ सय ८५ जना कोरोना सङ्क्रमित मध्य ४ जना जनाको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर ...

प्रधानन्यायाधीश विरुद्ध महाअभियोग लगाउन दलहरुलाई आग्रह

काठमाडौं – नेपाल बार एशोसिएनसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायत सघीय संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुलाई ज्ञापनपत्र बुझाउने भएको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको ...

प्रधानन्यायाधीशद्वारा १२ वटा इजलास तोकियो, नियमावलीको अभावमा गोलाप्रथा कायमै

फाइल तस्वीर ।काठमाडौं – कानून व्यवसायीहरु आन्दोलनको आन्दोलनको परवाह नगरी प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले आज १२ वटा इजलास तोक्नु भएको छ । सर्वोच्च अदालतमा सोमबारका लागि १२ वटा इजलास तोकिएको छ । आज तोकिएका इजलासमध्ये ...

‘लम्फू’ फिल्म सार्वजनिक

काठमाडौं —गोपालचन्द्र लामिछाने निर्देशन गर्नुभएको ‘लम्फू’ फिल्म सार्वजनिक भएको छ । युट्युबमार्फत बाहिर आएको ‘लम्फू’ फिल्म ट्रेन्डिङमा पर्न सफल भएको छ । केही दिनअगाडि सार्वजनिक फिल्म समाचार तयार गर्दासम्म १० लाख बढी भिउज कमाउदै युट्युवमा ...

सुनको मूल्य उकालो लाग्दै

काठमाडौं– मङ्सिर महिना लागेसँगै सुनको भाउ बढ्न थालेको छ । बिवाहको समयमा सुनको मूल्य आकाशिंदा ग्राहकहरु मर्कामा परेको गुनासो गर्दै आएका छन् । आज सोमबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य वृद्धि भएको छ ...