०७ माघ २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं—सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भर्खरै सुरु भएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान, नेकपा (एमाले) ...
०७ माघ २०७९, शनिबार
फाइल तस्वीरविराटनगर— प्रदेश नम्बर १ का मन्त्रीहरुको सदस्यको कार्यविभाजन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १६८को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिश ...
०७ माघ २०७९, शनिबार
फाइल तस्वीर तपाईं बिहान स्वस्थ श्वास फेर्दै आफ्नो विस्ताराबाट उठ्नु हुनेछ र आफैं बिस्तारा मिलाएर सफा घरबाट ‘मर्निङ वाक’का लागि निस्कनुहुनेछ । बाहिर निस्केपछि तपाइँ सफा भइसकेको बाटो र टोलका सफाइ मजदुरलाई धन्यवाद दिँदै अगाडि ...
०७ माघ २०७९, शनिबार
नवलपरासी — माघे औंसीको अवसरमा पूर्वी नवलपरासीको त्रिवेणी धाममा भक्तालुहरु ठूलो भिड लागेको छ । नेपाल तथा भारतका हजारौं हिन्दु धर्मावलम्बीहरु माघे औँसीको अघिल्लो दिन शुक्रबारबाटै यहाँ जम्मा भएका हुन् । भारतको विहार, उत्तर प्रदेश ...
०७ माघ २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाको आज शनिबार बस्ने बैठकले उपसभामुख चयन गर्ने भएको छ । सङ्घीय संसद् सचिवालयको कार्यतालिका अनुसार उपसभामुख चयनका लागि आज दिउँसो १ बजे निर्वाचन हुँदैछ । सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् ...
०७ माघ २०७९, शनिबार
सभामुख देवराज घिमिरे, फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुको बैठक आह्वान गर्नुभएको छ । सर्वदलीय बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले ११ बजेका लागि बोलाइएको हो । ...
०६ माघ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सच्चा कम्युनिस्टको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँगको छलफलमा ...
०६ माघ २०७९, शुक्रबार
कर्णाली — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले आज बसेको प्रदेशसभाको पहिलो अधिवेशनका छैटौँ बैठकमा मुख्यमन्त्री शर्मालाई आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव राख्न समय ...
०६ माघ २०७९, शुक्रबार
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिनुभएको छ ।बबरमहलस्थित क्यानको केन्द्रीय कार्यालय पुगेर क्यानका उच्च अधिकारीसँग छलफल गर्दै ...
०६ माघ २०७९, शुक्रबार
काठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री भण्डारीले दुई मुलुकका सीमा क्षेत्रमा रहेका निर्माणाधीन तथा निर्माण गर्नुपर्ने ...