०३ माघ २०७९, मङ्गलबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठकले मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ । माओवादी केन्द्रले सरकारमा पठाउने चार मन्त्री र मन्त्रालयको नाम टुङ्गो लगाएको हो । एक राज्यमन्त्री पाएको माओवादी केन्द्रको राज्यमन्त्रीको भने ...
०३ माघ २०७९, मङ्गलबार
चितवन — उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सडक डिभिजन कार्यालय चितवनको निरीक्षण अनुगमनपछि उहाँले विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिन आग्रह गर्नुभयो ...
०३ माघ २०७९, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आफूलाई विश्वासको मत दिने दलहरूसँग राष्ट्रपति र सभामुख निर्वाचनको विषयमा छलफल गरेर जाने भन्दै प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । ...
०३ माघ २०७९, मङ्गलबार
जाजरकोट — जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीहरूले औषधि नपाएको गुनासो गरेका छन् । चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी ‘फार्मेसी’मा जान सल्लाह दिने गरे पनि बिरामीले औषधि नपाउँदा हैरान भएर फर्कने गरेको ...
०३ माघ २०७९, मङ्गलबार
ढोरपाटन — अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ । एक दशक ...
०३ माघ २०७९, मङ्गलबार
काठमाडौं — हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । यद्पि ...
०३ माघ २०७९, मङ्गलबार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठकमा सरकारमा पठाउने नेताहरुको नाम टुङ्गो लगाउने बिषयमा छलफल हुने भएको बताइएको छ । सत्ता साझेदार दलको सोमबार बसेको बैठकबाट माओवादीले सञ्चार, पर्यटन ...
०३ माघ २०७९, मङ्गलबार
क्यालिफोर्निया — क्यालिफोर्नियाको गोशेनमा अन्धाधुन्ध गोली चल्दा १७ वर्षीया आमा र उनको छ महिनाको बच्चासँगै ६ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा लागुऔषध गिरोहको हात रहेको हुनसक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ । घटनामा संलग्न दुई ...
०३ माघ २०७९, मङ्गलबार
कर्णाली — वि.सं २०७४ को प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक सङ्घीय संरचना कार्यान्वयनको प्रारम्भ थियो । सङ्घीयताको व्यवहारिक अभ्यासमा जाँदै गर्दा पहिलो कार्यकालमा सात प्रदेशमध्ये कुनै पनि सभामुख पदमा महिला पाउन सकेको थिएन । ...
०३ माघ २०७९, मङ्गलबार
काठमाडौं – सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा मिलेको छ । सोमबार बेलुकी ६ बजेदेखि राति १० बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले १७ मन्त्रालयको भागबण्डामा सहमति जुटाएको हो । सत्ता साझेदार दलका ...