०२ माघ २०७९, सोमबार
काठमाडौं — सरकारले आज राष्ट्रिय शोक बिदा दिएको छ । आइतबार बिहान १०ः३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित ७२ जना सवार यती एयरलाइन्सको एटीआर विमान दुर्घटना ...
०२ माघ २०७९, सोमबार
गण्डकी — पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा ...
०२ माघ २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं– यती एयरलाइन्सले आज हुने सबै उडान रद्द गरेको छ । आइतबार पोखरामा एटिआर–७२ जहाज दुर्घटनामा परेपछि यतीले आज हुने भनिएका सबै उडान रद्द गर्ने निर्णय गरेको हो । नियमित उडान रद्द गरिए ...
०२ माघ २०७९, सोमबार
नुवाकोट — नेपाली काङ्ग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नेपाली काङ्ग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिने बताउनुभएको छ । हिजो तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आयोजित गोरु जुधाइ मेलाको उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, ’अहिले हामी केही प्राविधिक कारणले ...
०२ माघ २०७९, सोमबार
काठमाडौं — नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया ...
०२ माघ २०७९, सोमबार
पर्वत — आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका १० जनाको ज्यान गएको पुष्टि भएको छ । मृतक सबैको सनाखतसमेत भइसकेको छ । दुर्घटनामा परी कुश्मा नगरपालिका–१४ आर्थर डाँढाखर्कका नेपाल पत्रकार महासङ्घका केन्द्रीय ...
०१ माघ २०७९, आइतबार
काठमाडौं — सरकारले हवाई दुर्घटना कम गर्न अनेकन प्रयास गरेपनि अपेक्षित प्रगति हुन सकेको छैन । पटक–पटक छानबिन समिति गठन गरेर प्रतिवेदन दिइए पनि दुर्घटनामा न्यूनीकरण हुनुको साटो दुर्घटनाको सङ्ख्या भने बढ्दो छ । मानवीय ...
०१ माघ २०७९, आइतबार
कास्की — पोखरामा आज आइतबार बिहान भएको यती एयरलायन्सको एटिआर विमान दुर्घटनामा परी मृत्यु भएका यात्रुहरु सबैको शव सङ्कलन भएपछि मात्रै पहिचान गर्न थालिने भएको छ । उक्त कुराको जानकारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक ...
०१ माघ २०७९, आइतबार
लेखनाथ — “घरको आँगनमा घाम तापेर कुर्सीमा बसिरहेको थिएँ, आइतबार बिहान ११ बजे एक्कासि जहाज घरको छतलाई नै छुनेगरी उत्तर तर्फबाट कोल्टिँदै आयो, हेर्दाहेर्दै घरको एक सय मिटर पूर्वको सेती डिलको बाँस घारीमा ठूलो आवाज ...
०१ माघ २०७९, आइतबार
फाइल तस्वीरपोखरा — यती एयरलाइन्सको पोखरास्थित सेती नदीको खोजमा भएको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेल पनि सवार भएको देखिएको छ । प्रेस सेन्टरका उपाध्यक्ष समेत रहेका कास्कीका लोकपृय युवा पत्रकार पौडेल बिहानसम्म प्रेस सेन्टरको बैठकमा ...