१४ असोज २०८१, सोमबार
भर्खरै
★   लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा ★   दुई देशका प्रहरी अधिकारीबीच आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी ★   काठमाडौँबाट लमजुङका लागि गुडेको यात्रुबाहक हायस शिवपुरी जङ्गलमा दुर्घटना ★   दसैँको तयारीमा थारू समुदायका महिलाको व्यस्त ★   वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना ★   पहिरोको जोखिम र बढ्दो सवारी दुर्घटना ★   रूसले युक्रेनमा सबै निर्धारित लक्ष्य पूरा गर्ने पुटिनको दाबी ★   द्वन्द्वकालमा विस्थापित छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट ★   अन्तरिक्षमा फसेका दुई यात्रीकोे ‘स्पेसएक्स मिशन’ सँग भेट ★   तनहुँमा दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण ★   प्रभावकारी रुपमा बजार अनुगमन गर्न मन्त्री भण्डारीको निर्देशन ★   जुगलको तेगा पहिरोमा परेका सात जनाको खोजी जारी ★   ज्येष्ठ नागरिक लक्षित कानुन कार्यान्वयनमा चुनौती ★   महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात ★   मधेस प्रदेशमा बाढीवाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति ★   जापानः निर्वाचन गर्ने तयारीमा एलडिपी नेता इसिबा ★   ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन ★   खोलाले बगाएका चौधरीको शव भेटियो ★   बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित ★   बागमती प्रदेशका १० जिल्लामा १ सय १६ को शव फेला

समाचार

टी–२० विश्वकपमा सतप्रतिशत जित निकाल्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले सतप्रतिशत जित निकाल्दै समूहको विजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी उक्त प्रतियोगितामा पाकिस्तानले आइतबार राति भएको समूह दुईको अन्तिम खेलमा स्कटल्याण्डलाई ७२ ...

देशभरको मौसममा आंशिक बदली, उच्चहिमाली क्षेत्रमा हल्का हिमपात हुनसक्ने

काठमाडौं– अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव हाल नेपालमा देखिएकोे छ । निम्न चापीय प्रणालीले गर्दा नेपालका अधिकांश क्षेत्रको मौसममा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको ...

नेपाल बार एसोसियसन आजदेखि ९० इकाईसँग आन्तरिक छलफल गर्ने

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको आन्दोलनका थप कार्यक्रम ल्याउन नेपाल बार एसोसियसनले आजदेखि आन्तरिक छलफल गर्ने भएको छ । आन्दोलनका थप कार्यक्रम तय गर्न बारले देशभरका ९० वटा इकाईका पदाधिकारीसँग आज र भोलि छलफल गर्ने ...

लाठ्ठी र धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

प्रतीकात्मक तस्वीरदाङ – तुलसीपुरमा एक युवकको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका– ४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले लाठ्ठी ...

बसको ठक्करबाट दुई जनाको मृत्यु

प्रतीकात्मक तस्वीरकाठमाडौं — मकवानपुरको नेवारपानीमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा हिजो राति काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बसले देउसी भैलो खेल्न हिँडिरहेका युवाको समूहलाई ठक्कर दिँदा दुई ...

जुवाको खालबाट १५ जना पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — महानगरीय प्रहरी परिसर भक्तपुरले जुवाको खालबाट १५ जनालाई पक्राउ गरेको छ । गएराति चाँगुनारायण नगरपालिका–८, सुडाल पुरीगाउँ बस्ने मणिराम पुरीको घरबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चाँगुनारायण–८ पुरीगाउँ बस्ने ...

आगामी निर्वाचनमा एमाले तेस्रो पार्टी बन्ने नेता थापाको जिकिर

फाइल तस्वीर ।काठमाडौं – नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले आगामी तीन तहको निर्वाचनमा नेकपा एमाले पराजित भै तेस्रो पार्टी बन्ने दावी गर्नुभएको छ । काङ्ग्रेसको भक्तपुर सूर्यविनायक नगरपालिका–४ ले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा ...

ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु एक जना घाइते

जाजरकोट– कर्णाली प्रदेश अन्तर्गत पर्ने जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुको साथै एक जना घाइते भएका छन् । कालीमाटीबाट बारेकोट सेपुखोला जाँदै गरेको कर्णाली प्रदेश ०२००१ त २९४ नम्बरको ट्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा ...

यमपञ्चकको आज दोस्रो दिन, कुकुर तिहार

फाइल तस्वीर । काठमाडौ.– यमपञ्चक तथा तिहारको दोस्रो दिन आज कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कुकुरलाई इमानदारीपूर्वक घरको सुरक्षामा खटिने प्रतीकको रुपमा पनि व्याख्या गरिन्छ । कार्तिक कृष्ण चतुर्दशीका दिन ...

२४ घण्टामा थप ४ सय ६९ जनामा कोरोना पुष्टि, ११ को मृत्यु

काठमाडौं — पछिल्लो २४ घण्टामा आज देशभर ४ सय ६९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ११ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा १० हजार ...