०५ माघ २०७९, बिहिबार
भादगाउँ — नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेँले परम्परागत र मौलिक स्वरुपका घरहरूको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । पच्चीसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ख्वप इञ्जीनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जीनियरिङले संयुक्तरूपमा ...
०५ माघ २०७९, बिहिबार
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिबारे समझदारीको कोसिस भइरहेको बताउनुभएको छ । आज बसेको संसदको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहन्भएका प्रधानमन्त्री दाहालले सभामुखको निर्वाचनमा सत्ता साझेदार दलहरु एकै ...
०५ माघ २०७९, बिहिबार
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार १ सय ५९ नमूना परीक्षण गर्दा ५ जनामा कोरोना भाइरसको सङ्क्रमण ...
०५ माघ २०७९, बिहिबार
साङ्केतिक तस्वीरकाठमाडौं — काठमाडौंमा एक पुरुषले आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएको घटनाको कारण खुलेको छ । काठमाडौंको सुन्धारास्थित सिभिल मलको भुईं तलामा उनले प्रेम सम्बन्धमा आएको खटपटका कारण आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट ...
०५ माघ २०७९, बिहिबार
काठमाडौं — सरकारले चालु आर्थिक वर्षमा चालु खर्च घटाउनका लागि विभिन्न योजना अगाडि सारेको छ । ‘चालु खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९’ जारी गर्दै अर्थमन्त्रालयले केही बुँदा सार्वजनिक गरेको हो । चालु आवको बजेट वक्तव्यको ...
०५ माघ २०७९, बिहिबार
काठमाडौं — नवनिर्वाचित सभामुख देवराज घिमिरेले सभाको प्रतिनिधित्व निष्पक्ष भएर गर्ने बताउनुभएको छ । आज बिहीवार प्रतिनिधि सभाको बैठकबाट सभामुखमा निर्वाचित हुनुभएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सभाको प्रतिनिधित्व आफूले ठिक ढङ्गबाट गर्ने बताउनुभएको हो । ...
०५ माघ २०७९, बिहिबार
बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बिहीबार प्रदेशसभामा मुख्यमन्त्री गिरीले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ सांसदले मत दिएका हुन् । प्रस्तावको विपक्षमा २८ मत ...
०५ माघ २०७९, बिहिबार
फ्रान्स — सेवाबाट निवृत्त हुने समय परिवर्तन गर्ने फ्रान्स सरकारको योजनाबाट क्रुद्ध भएका कामदारले आज द्रुत गतिका रेल ठप्प पारेभने विद्युत् आपूर्ति पनि रोकेर विरोधस्वरुप सडकमा पुगेका छन् । देशव्यापी यो हडताललाई राष्ट्रपति इम्यानुएल म्याक्रोँको ...
०५ माघ २०७९, बिहिबार
न्युजिल्याण्ड — न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उहाँले आज अप्रत्यासितरूपमा घोषणा गर्नुभएको हो । आगामी केही साताभित्र न्युजिल्याण्डमा आम निर्वाचनको घोषणा हुँदैछ । ...
०५ माघ २०७९, बिहिबार
काठमाडौं — प्रतिनिधिसभाको आज बिहीबारको बैठकले पोखरामा गत आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी शोक पारित गरेको छ । बैठकमा ज्येष्ठ सदस्य माननीय पशुपतिशमशेर जबराले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। काठमाडौँबाट ...