२१ फागुन २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   दलितको संवैधानिक अधिकारलाई कानुन बनाएर कार्यान्वयन गरिने ★   प्रदेश सरकारद्वारा समपूरक तथा विशेष अनुदानका आयोजना स्वीकृत ★   ‘योजना बैंकले बजेट निर्माणमा सहयोग पुग्ने’ ★   श्रम र आप्रवासन समस्याबारे परराष्ट्रसहित तीन मन्त्रालयको बैठक ★   सहकारीका समस्या सम्बोधन गर्न अध्यादेशः मन्त्री अधिकारी ★   ‘श्रीनगर सांस्कृतिक डबली’ सञ्चालनमा ★   आर्थिक तथा व्यावसायिक वातावरण सुधार्न अध्यादेशः उपप्रधानमन्त्री ★   नेपाली महिला क्रिकेट टोलीको बिदाइ ★   प्रधानन्यायाधीशद्वारा मैतीदेवीको गोदा वेणुगोपाल मन्दिर उद्घाटन ★   पोल्ट्रीजन्य वस्तुको अवैध आयात रोक्न मुख्यमन्त्री सिंहको निर्देशन ★   लुम्बिनीलाई विश्व शान्तिको थलो बनाउनुपर्छः उपप्रधानमन्त्री सिंह ★   निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत ★   मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन ★   लगातार तेस्रो दिन नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट ★   हामीले बुलेटबाट होइन, ब्यालेटबाट शान्ति ल्याएका हौँः सञ्चारमन्त्री गुरुङ ★   शून्य समयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण ★   पर्यटनमन्त्रीको कार्यभार खेलकुद मन्त्रीलाई ★   आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश स्वीकृत ★   ‘सरकारले ल्याएको अध्यादेशको औचित्य पुष्टि हुने आधार छैन’ ★   सभामुखद्वारा सुखानी सहिदका तस्बिर अङ्कित हुलाक टिकटमा टाँचा

समाचार

कानुनी शासन र संविधानको रक्षाका लागि काङ्ग्रेसलाई राष्ट्रपति दिनुपर्छः प्रवक्ता महत

फाइल तस्वीरनेपालगञ्ज – नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कानुनी शासन र संविधानको रक्षाका लागि आफ्नो पार्टीलाई राष्ट्रपति दिनुपर्ने जिकिर गर्नुभएको छ । प्रवक्ता डा. महतले आज बिहीबार नेपालगञ्जमा पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै यस्तो धारणा ...

नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको समय सकिन पाँच महिना बाँकी, काम भने ४६ प्रतिशतमात्रै

फाइल तस्वीरकाठमाडौं – पृथ्वी राजमार्गको बहुप्रतिक्षित नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माणको काम अवरुद्ध हुन पुगेको छ । गृह मन्त्रालयले अवैध क्रसर उद्योगहरु बन्द गर्ने भनेसँगै क्रसर उद्योग व्यावसायीहरुले ढुवानी नै बन्द गरेपछि सुरुङ मार्ग निर्माण काम नै ...

विकास निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाउने : कानुनमन्त्री श्रेष्ठ

सिन्धुली — बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विकास निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाउने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) सिन्धुलीले आज बिहान आयोजना गरेको कार्यक्रममा उहाँले विकास निर्माणका कामलाई सही तवरले ...

बागलुङमा औद्योगिक ग्राम निर्माण हुँदै

ढोरपाटन — बागलुङको काठेखोलामा औद्योगिकग्राम निर्माण भइरहेको छ । केन्द्र सरकारको लगानीमा ‘एक पालिका एक औद्योगिक ग्राम’ अन्तर्गत वडा नं ७ रेश सुराजामा निर्माण सुरु गरिएको हो । कृषि उपज वस्तुको बजारीकरण, व्यापार व्यवसाय प्रवद्र्धनका ...

तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

दमौली — तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण गर्ने भएको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको आठ कोठा भएको दुई तले भवन निर्माण हुन लागेको हो । ...

पर्यटकीय गन्तव्य बनाउन दाम्राङ पोखरी संरक्षण गरिँदै

लमजुङ — दोर्दी गाउँपालिकाले जिल्लाको पूर्वी भेगमा रहेको पर्यटकीय दाम्राङ पोखरीको संरक्षण गर्न थालेको छ । गाउँपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै आर्थिक स्रोतसँग जोड्न पालिकाको वडा नंं ४ मा रहेको सो पोखरीको संरक्षण गर्न ...

गैँडाको चोरी शिकारी बढ्न थालेपछि सेनाले बढायो गस्ती

फाइल तस्वीरनवलपुर — चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एक हप्ता अघिमात्रै दुई वटा गैँडा चोरी शिकारीका कारण मरेपछि सेनाले गस्ती बढाएको छ । वि.सं. २०७८ साउनपछि शुन्य चोरी शिकारी भएको अवस्थामा शिकारीका कारण निकुञ्जका गैँडा ...

पेट्रोलियम पाइपलाइन परियोजना: दोस्रो चरणको काम तीव्र

फाइल तस्वीरअमलेखगञ्ज — नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको कामलाई अघि बढाएको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स ट्याङ्कलगायत संरचना निर्माण थालिएको हो ।अमलेखगञ्जस्थित निगमको कार्यालयमा ...

आजदेखि महिला टी—२० क्रिकेट प्रतियोगिता सुरू

बैतडी – बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिता सुरू भएको छ । दशरथचन्द नगरपालिकाको वार्षिकी कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । शहीद दिवसको पूर्वसन्ध्यामा नगरपालिकाले महिला ...

पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको टिपर दुर्घटना, चालकको मृत्यु

प्रतिकात्मक तस्वीरतानसेन — पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–५ केराबारी नजिकै ना ८ ख ७९२४ नम्बरको टिप्पर सडकबाट खोलामा खस्दा दुर्घटना भएको हो । दुर्घटनामा टिपर चालक ...