१२ माघ २०७९, बिहिबार
नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक, तस्वीरः अध्यक्ष प्रचण्डको निजी सचिवालय काठमाडौं — सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठक प्रधानमन्त्री एवम् ...
१२ माघ २०७९, बिहिबार
कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–८ का किसानका लागि सिँचाइ सुविधा उपलब्ध गराउन दुई वटा डिप ट्युबवेलका योजना सञ्चालन गरिएका छन् । सुदूरपश्चिम प्रदेश सरकार मातहतको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले मणिधाम टोल र ...
१२ माघ २०७९, बिहिबार
फाइल तस्वीर जेनिन, प्यालेस्टाइन – पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार इजरायली आक्रमणबाट एक वृद्ध महिलासहित चार प्यालेस्टाइनीको मृत्यु भएको छ । सेनाले अस्पतालभित्र अश्रु ग्यास प्रयोग गरेको आरोप प्यालेस्टिनी अधिकारीहरूले लगाएका छन् । मृत्यु ...
१२ माघ २०७९, बिहिबार
जुम्ला — मङ्गलबारदेखि लगातारको हमपातले जुम्लाको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन् । हिउँ लगातार परेकाले विद्युत् प्रसारण लाइन बनाउन निकै कठिन भएको हो । हिमपातले चन्दननाथ नगरपालिकाको ...
१२ माघ २०७९, बिहिबार
भरतपुर — शहरी विकासमन्त्री विक्रम पाण्डेले पश्चिम चितवनमा सञ्चालनमा रहेका विभिन्न योजनाको निरीक्षण गर्नुभएको छ । सो अवसरमा मन्त्री पाण्डेले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो । मन्त्री पाण्डेले आज भरतपुर महानगरपालिका ...
१२ माघ २०७९, बिहिबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी, तस्वीर: राससबहुमत प्रदेशसभा सदस्यको समर्थनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त हुनुभएको छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि माघ ५ गते प्रदेशसभाबाट ...
१२ माघ २०७९, बिहिबार
टङ्कीसिनवारी — आन्तरिक राजस्व सङ्कलन सन्तोषजनक नरहेको भन्दै विराटनगर महानगरपालिकाले राजस्व वृद्धिका लागि विभिन्न उपाय आवलम्बन गरेको छ । महानगरपालिकाले राजस्व बढोत्तरीका लागि घरदैलोमा नै पुगेर करदाता शिक्षा अभियान जारी राखेको हो । सचेतनाका लागि ...
१२ माघ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — नेपाली सुनचाँदी बजारमा सुनको मूल्य अनपेक्षित रुपमा वृद्धि भएको छ । नेपाली सुनचाँदीको बजारमा आज कायम भएको सुन मूल्य अहिलेसम्मकै उच्च मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज साताको पाँचौं ...
१२ माघ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा असल नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेको बताउनुभएको छ । एमाले अध्यक्ष ओलीले आज श्रीपञ्चमी (सरस्वती पूजा)को शुभकामना सन्देश ...
१२ माघ २०७९, बिहिबार
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली, तस्वीरः प्रधानमन्त्रीको सचिवालयकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ...