१३ माघ २०७९, शुक्रबार
काठमाडौं — सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक आज अपरान्ह ३ः५९ बजे बस्ने भएको हो ।आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि ...
१३ माघ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै छ । बैठकमा पार्टी अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि आज नेताहरूले आफ्नो धारणा राख्ने हुनुभएको हो । हिजोदेखि सुरु भएको बैठकमा अध्यक्ष ...
१३ माघ २०७९, शुक्रबार
प्रतिकात्मक तस्वीर धनगढी — कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ स्थित भित्री सडक खण्डमा बिहीबार साँझ सुपप्र ०१–००९ प२३०८ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँ बस्ने ४५ वर्षीया ...
१३ माघ २०७९, शुक्रबार
धनकुटा — सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् मोरङको शनिश्चरेबाट धनकुटा बसाइँसराइ गरी आउनुभएका कृष्ण रसाइली । धनकुटालगायत पहाडी जिल्लाका धेरै नागरिक सेवा सुविधा ...
१३ माघ २०७९, शुक्रबार
फाइल तस्वीरलेखनाथ — गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पवित्र शिला हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउनुभएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास ...
१३ माघ २०७९, शुक्रबार
काठमाडौं — गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको थप सुनुवाइ आज हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार रिट निवेदक र प्रतिवादी सरकारको पक्षबाट बहसपछि सो मुद्दा हेर्दा हेर्दैमा छाडिएको थियो । सोही मुद्दाको थप ...
१३ माघ २०७९, शुक्रबार
काठमाडौं — नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशका पहाडी भेगमा आंशिक बदली रही तराईका ...
१३ माघ २०७९, शुक्रबार
काठमाडौं — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन ...
१२ माघ २०७९, बिहिबार
काठमाडौं — उपराष्ट्रपति नन्दबहादुर पुन सहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा आज भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । समारोहमा भारतबाट आएका कलाकारलको विविधि सांस्कृतिक कार्यक्रमको प्रस्तुति भयो । नेपालका ...
१२ माघ २०७९, बिहिबार
पत्रकार सम्मेलनमा बोल्दै क्यान अध्यक्ष चतुरबहादुर चन्दकाठमाडौं – बलात्कारको आरोप खेपेर धरौटीमा रिहा भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित क्याप्टेन सन्दीप लामिछानेलाई खेलमा फर्काउने प्रयास भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज बिहीबार ...