२२ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   दलितको संवैधानिक अधिकारलाई कानुन बनाएर कार्यान्वयन गरिने ★   प्रदेश सरकारद्वारा समपूरक तथा विशेष अनुदानका आयोजना स्वीकृत ★   ‘योजना बैंकले बजेट निर्माणमा सहयोग पुग्ने’ ★   श्रम र आप्रवासन समस्याबारे परराष्ट्रसहित तीन मन्त्रालयको बैठक ★   सहकारीका समस्या सम्बोधन गर्न अध्यादेशः मन्त्री अधिकारी ★   ‘श्रीनगर सांस्कृतिक डबली’ सञ्चालनमा ★   आर्थिक तथा व्यावसायिक वातावरण सुधार्न अध्यादेशः उपप्रधानमन्त्री ★   नेपाली महिला क्रिकेट टोलीको बिदाइ ★   प्रधानन्यायाधीशद्वारा मैतीदेवीको गोदा वेणुगोपाल मन्दिर उद्घाटन ★   पोल्ट्रीजन्य वस्तुको अवैध आयात रोक्न मुख्यमन्त्री सिंहको निर्देशन ★   लुम्बिनीलाई विश्व शान्तिको थलो बनाउनुपर्छः उपप्रधानमन्त्री सिंह ★   निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत ★   मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन ★   लगातार तेस्रो दिन नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट ★   हामीले बुलेटबाट होइन, ब्यालेटबाट शान्ति ल्याएका हौँः सञ्चारमन्त्री गुरुङ ★   शून्य समयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण ★   पर्यटनमन्त्रीको कार्यभार खेलकुद मन्त्रीलाई ★   आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश स्वीकृत ★   ‘सरकारले ल्याएको अध्यादेशको औचित्य पुष्टि हुने आधार छैन’ ★   सभामुखद्वारा सुखानी सहिदका तस्बिर अङ्कित हुलाक टिकटमा टाँचा

समाचार

पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ : पूर्वमन्त्री केसी

काठमाडौं – नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसीले पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्ने बताउनुभएको छ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको दोस्रो राष्ट्रिय महासङ्घको आज उद्घाटन गर्दै काठमाडौँ क्षेत्र नं १० का ...

उपप्रधानमन्त्री लिङ्देन र बेलायती राजदूत पोलिटबीच भेटवार्ता, आपसी हित र चासोबारे छलफल

काठमाडौं — उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आपसी हित र चासोबारे छलफल ...

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने

काठमाडौं — राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । राष्ट्रिय सभाको आज शुक्रबार बसेको बैठकले माघ २३ गतेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेको हो । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले माघ २३ ...

मधेस प्रदेश : मन्त्रिपरिषद् विस्तारमा समस्या

काठमाडौं — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णताः पाउन सकेको छैन । मुख्यमन्त्री यादवले समय व्यवस्थापनका कारण आज मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको प्रतिक्रिया दिनुभएको हो। यसअघि उहाँले आजसम्म ...

शहीद सप्ताह : माथेमाको सम्झनामा स्मृतिसभाको आयोजना

काठमाडौं – शहीद धर्मभक्त माथेमालाई प्राणदण्ड दिएको स्थान सिफल उकालोमा आज स्मृतिसभाको आयोजना गरी स्मरण गरिएको छ । काठमाडौँ महानगरपालिका मूल समारोह समितिले आज यहाँ आयोजना गरेको कार्यक्रमअन्तर्गत प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त ...

सञ्चारमन्त्री शर्माद्वारा विमान दुर्घटनामा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विमान दुर्घटनामा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रेस सेन्टर नेपालद्वारा केन्द्रीय कार्यालय बबरमहलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा दुर्घटनामा परी निधन हुनुभएका पत्रकारद्वय त्रिभुवन पौडेल र ...

प्रभु बैंकको सीईओमा पुनः शेरचन नियुक्त

काठमाडौं — प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त हुनुभएको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि शेरचनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । ...

प्रधानमन्त्रीद्वारा लोक गायक पौडेलप्रति दुःख व्यक्त

फाइल तस्वीरकाठमाडौं – लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत् लोक गायक पौडेलको अल्पायूमै भएको निधनप्रति गहिरो दुःख प्रकट गर्दै श्रद्धाञ्जली ...

उपप्रधानमन्त्री लमिछानेविरुद्धको मुद्दाको बहस सकियो, फैसलाको तयारीमा न्यायाधीशहरु

फाइल तस्वीरकाठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको बहस सहिएको छ । पक्ष, विपक्ष र सरकारी वकिलले बहस गरेपछि उक्त मुद्दाको सुनुवाइ सकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधानमन्त्री लामिछानेको ...

दुई व्यवसायीको निधनले आर्थिक क्षेत्रका सङ्घसंस्था मर्माहत

काठमाडौं – दुई जना व्यवसायीहरुको असामयिक निधनपछि पूर्वका आर्थिक क्षेत्रका सङ्घसंस्था मर्माहत भएका छन् । गत मङ्गलबार काठमाडौँको नयाँ बानेश्वरमा इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले शरीरमा आगो लगाएर आत्मदाह प्रयास गर्नुभएको थियो । उहाँको उपचारका क्रममा ...